झापाली कलाकार पक्राउ

काठमाडौं : विर्तामोड बसपार्क नजिकै निवासमा बसिरहेको बेला गएराती प्रहरीले गायक तथा संस्कृतिकर्मी नवल गजमेर ‘इस्लाम’लाई पक्राउ गरेर चन्द्रगढी जिप्रका हिरासतमा राखेको गजमेरको परिवारिक स्रोतले जनाएको छ । शुक्रबार नै विर्तामोडबाट दीपक लकान्द्रे र दीपक गुरुङलाई पनि पक्राउ गरेको छ । इस्लामको अविलम्ब रिहाइको माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले आपत्ति जनाएका छन् ।

२०७४ कात्तिक २५ गते दिउसो २ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :