पोखरामा नेकपाका ८ जना कार्यकर्ता गिरफ्तार

ई–रातो खबर संवाददाता / पोखरा : नेकपा, कास्कीका सदस्य रामकाजी गुरुङ र सन्तोष परिवार ‘वरिर्तन’लगायत ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार साँभm कास्कीको लामागाउँबाट गिरफ्तार गरेको हो । चुनाव खारेजीे प्रचार अन्तरगत नेकपा कास्कीले मशाल जुलुस निकाल्ने क्रममा उनीहरुलाई गिरफ्तार गरेको हो ।

२०७४ कात्तिक २५ गते ८ : ४० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :