सर्लाही : नेकपा (बहुमत) जिल्ला अधिवेशन आयोजक समिति सर्लाहीको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ । जिल्ला संयोजक बिहानीको अध्यक्षतामा नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । वैठकमा प्रमुख अतिथि निर्माणले…
Read Moreअखिल नेपाल महिला सङ्गठन धनुषामा सीतादेवी
जनकपुरधाम : अखिल नेपाल महिला सङ्गठन धनुषाको प्रथम भेलाले सीतादेवी माझीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । गणेशमान चारनाथ नगरपालिका ४ मा शनिबार सम्पन्न भेलाले जिल्ला समिति चयन गरेको हो । भेलामा अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय…
Read Moreनेकपा (बहुमत) मधेश प्रदेशले महान् सहिदहरूको स्मृति दिवस मनायो
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मधेश प्रदेश ब्युरोको राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियान टिमले मनायो सहिद स्मृति दिवस २०६० भदौ १३ गते तत्कालिन शाही सेनाबाट सामुहिक हत्या गरिएका महान् सहिदहरूको स्मृति दिवस मनाईयो । महान् सहिद गणेश पाण्डे…
Read Moreयुवा जनस्वयम्सेवक सर्लाहीको संयोजकमा भरत पुलामी
सर्लाही : युवा जनस्वयम्सेवक नेपाल सर्लाहीको प्रथम जिल्ला भेलाले भरत पुलामीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश ब्युरो इन्चार्ज नयनले देशको राजनीतिक अवस्था…
Read Moreनेकपा (बहुमत) सर्लाहीको अभियान जारी, जनसङ्गठन निर्माण तीव्र
सर्लाही : नेकपा (बहुमत) मधेस प्रदेशको आयोजनामा सर्लाहीमा राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९ का क्रममा तीव्र रूपमा जनसङ्गठनहरू निर्माण भएका छन् । अभियानकै क्रममा जिल्लाको गोडैता वडा नं. १० र ११ मा आयोजित जनभेलाबाट कृषनन्दन चौधरी अध्यक्ष रहेको…
Read Moreसर्लाहीमा नेकपा (बहुमत) को राष्ट्रिय जागरण अभियान व्यापक बन्दै
सर्लाही : नेकपा बहुमत) सर्लाहीले अभियान तीव्र बनाएको छ । अभियानमा सङ्गठन निर्माण, वाल पेन्टिङ र पर्चा वितरण भइरहेको सर्लाहीबाट प्राप्त समाचारमा उल्लेख छ । अभियानकै क्रममा बागमती नगरपालिका वडा नम्बर ३ जिरिमायाटोलमा विष्णुमाया अध्यक्ष रहने गरी अखिल नेपाल महिला…
Read Moreसहिद कुमार पौडेलको परिवारद्वारा मधेस प्रदेशको अभियानलाई स्वागत
सर्लाही : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोको आयोजनामा पार्टी केन्द्रीय नीतिअन्तर्गत सञ्चालित दुईमहिने राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९ भदौ २ गते सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा उद्घाटन गरी मधेश प्रदेशका जिल्लाहरूमा निरन्तर चलिरहेको छ ।…
Read Moreमधेसमा अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) का नेताले भने– रामवृक्ष र कुमारजस्तै क्रान्तिकारी खोज्दै आएका छौँ
काठमाडौँ : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले महान् सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो…
Read Moreसहिद रामवृक्षको स्मरण गर्दै र सडकको फोहोर उठाउँदै नेकपा (बहुमत) पूर्वी ब्युरोले सुरु गर्यो दुईमहिने अभियान
विराटनगर : नेकपा (बहुमत) को पूर्वी ब्युरोले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै सडकको फोहोर उठाएर आरम्भ गरेको छ । पार्टीले १ नम्बर प्रदेशको राजधानी बिराटनगरको महेन्द्रचोकमा…
Read Moreनागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा ६ दलीय मोर्चाद्वारा बारामा अन्तरक्रिया
सिमरा (बारा) : नेकपा (बहुमत) सहितको ६ दलीय मोर्चाले बाराको सिमरामा नागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका…
Read More