वैज्ञानिक समाजवादको अनिवार्यता

वैज्ञानिक समाजवादको अनिवार्यता

पुँजीवादी दुनियाँँले जति नै आलोचना, भत्र्सना, आक्रोश र घृणा पोखे पनि विश्व एक्काईसौँ शताब्दीमा प्रवेश गरेसँगै वैज्ञानिक समाजवाद–साम्यवादको अनिवार्यता यसरी उठेर अगाडि आएको छ; जसरी सत्रौँ शताब्दीमा पोपले अधर्म, पाप र अपवित्रताको उद्घोष गरे पनि सामन्तवादका नाइके र सम्राट्हरूलाई मिल्काउँदै…

Read More
वैज्ञानिक समाजवाद–साम्यवादको लोकप्रियता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद–साम्यवादको लोकप्रियता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादी–साम्यवादी विचारधारा आजसम्म प्रचलित विचारधारामध्ये सबैभन्दा लोकप्रिय विचारधारा हो । यसको लोकप्रियताबाट पुँजीवादी दुनियाँ कतिसम्म भयभति भयो भने माक्र्सलाई युरोप (ब्रिटेनबाहेक) मा बस्ने ठाउँ पनि भएन । कम्युनिस्ट लोकप्रियता कस्तो थियो भन्ने सन्दर्भलाई सङ्केत गर्दै माक्र्सले घोषणापत्रको भूमिकामा लेख्नुभएको…

Read More
वैज्ञानिक समाजवादको सफलता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादको सफलता : विप्लव, महासचिव, नेकपा

 गताङ्कबाट क्रमश…. (ग) पूर्वी युरोपमा समाजवादी सत्ता पूर्वी युरोपका आठवटा देशहरू (पोल्यान्ड, युगोस्लाभिया, चेकोस्लाभिया, रुमानिया, हगेरी, अल्बानिया, बुल्गेरिया, पूर्वी जर्मनी) मा सन् १९४५ देखि १९५० सम्म वैज्ञानिक समाजवादी सत्ताहरू स्थापना भए । पूर्वी युरोपमा उन्नाईसौँँ शताब्दीदेखि नै पुँजीवाद विकास…

Read More
वैज्ञानिक समाजवादको सफलता

वैज्ञानिक समाजवादको सफलता

कुनै समय मानव–कल्पनाजस्तो लाग्ने र कहिलेकहीँ ‘भूत’ जस्तो लाग्ने वैज्ञानिक समाजवाद बीसौँ शदीको आरम्भमा दुनियाँ हल्लाउँदै विजयी भयो । सन् १८७१ को पेरिस कम्युन विशेषतः सन् १९१७ को महान् अक्टोबर क्रान्तिको अभूतपूर्व विजयले केवल पेरिस र रुसका सत्ताच्यूत शासक र…

Read More
केपी ओली सरकारको दमनले के सङ्केत गर्छ ?

केपी ओली सरकारको दमनले के सङ्केत गर्छ ?

  रातदिन शान्तिको नारा उराल्ने केपी ओलीको सरकार अधिकारको माग गर्ने सबै, विशेषतः हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीविरुद्ध फासिस्ट दमनमा उत्रिएको छ । उक्त दमनको कानुनविद्, मावनअधिकारवादी, नागरिक समाज, राजनीतिक पार्टीहरू सबैले विरोध र भत्र्सना गरिरहेका छन् । यो प्रशंसनीय…

Read More
एकीकृत जनक्रान्ति : कार्यदिशा संश्लेषण

एकीकृत जनक्रान्ति : कार्यदिशा संश्लेषण

हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन ? साथै, के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो ? सोबारे यहाँ प्रकाश पार्न खोजिएको छ । १….

Read More
सुकुमबासी समस्याबारे केही कुरा : विप्लव, महासचिव – नेकपा

सुकुमबासी समस्याबारे केही कुरा : विप्लव, महासचिव – नेकपा

सुकुमबासी वर्ग सर्वहारावर्ग र कम्युनिस्टसँग नजिकको वर्ग हो । यद्यपि सर्वहारावर्ग पुँजीवादी उत्पादन सम्बन्ध र पुँजीवादी व्यवस्थाको उपज हो भने सुकुमबासीचाहिँ सामन्ती उत्पादन सम्बन्ध र सामन्तवादी व्यवस्थाको उपज हो । सर्वहारावर्ग औद्योगिक उत्पादन सम्बन्धको विकासद्वारा पैदा भएको हो भने सुकुमबासीवर्ग…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

    वैज्ञानिक समाजवादको आगमनप्रति मानव–दुनियाँ असीमित प्रकारले लालायित मात्र छैन, विश्वस्त पनि छ । दुनियाँ एक दिन मुक्त, समृद्ध र समानतापूर्ण युगमा प्रवेश गर्नेछ भन्नेमा धनको मातले उपभोगवादको नसामा डुबेका मूर्ख परजीवीबाहेक कुनै पनि सचेत र ज्ञानी मान्छे पूर्ण…

Read More
वैज्ञानिक समाजवाद–साम्यवादको खोज : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद–साम्यवादको खोज : विप्लव, महासचिव, नेकपा

…गताङ्कबाट क्रमश (ग) वैज्ञानिक समाजवादी–साम्यवादी व्यवस्थाको खोज माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवादको अनुसन्धान गर्ने क्रममा विकास गर्नुभएको तेस्रो विषय समाजवादी–साम्यवादी राजनीतिक व्यवस्थाको खोज हो । उहाँहरूले आधुनिक मानवसभ्यतामा चलेका राजनीतिक व्यवस्थाहरू मुख्यतः आदिम समाज (आदिम साम्यवाद), दास व्यवस्था, सामन्ती व्यवस्था र पुँजीवादी…

Read More
वैज्ञानिक समाजवाद–साम्यवादको खोज : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद–साम्यवादको खोज : विप्लव, महासचिव, नेकपा

    गताङ्कबाट क्रमश (ख) राजनीतिक अर्थशास्त्रको खोज कार्ल माक्र्स र एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवादको अनुसन्धान गर्ने क्रममा खोज गर्नुभएको दोस्रो मुख्य विषय राजनीतिक अर्थशास्त्र हो । राजनीतिक अर्थशास्त्र भनेको मानवजातिले जीवनयापनका क्रममा सञ्चालन र विकास गरेका आर्थिक उत्पादन, उत्पादन सम्बन्ध…

Read More