सरकारविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष घोषणा

सरकारविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कोरोना महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाविरुद्ध जाने, भ्रष्टाचार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बनाउने केपी वली सरकारविरुद्ध देशव्यापी सङ्घर्ष घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी…

Read More
पार्टीमा थपिएको नयाँ जिम्मेवारी

पार्टीमा थपिएको नयाँ जिम्मेवारी

देशले भोग्नुपरेका अनेकौँ खराबी र सङ्कटले नेपाल कम्युनिस्ट पार्टी र यसका नेता–कार्यकर्तालाई थप जिम्मेवारी थपिदिएको छ । सङ्कटलाई समाधान दिनुपर्ने उक्त जिम्मेवारीलाई हाम्रा नेता र कार्यकर्ताले गहिरो गरी आत्मसाथ गरेर कठोर मेहनत गर्नुपर्दछ । काङ्ग्रेस, एमाले, माकेहरूले दलाल पुँजीवादी सत्ता…

Read More
नेपालका कम्युनिस्टहरूले बुझ्नुपर्ने कुरा

नेपालका कम्युनिस्टहरूले बुझ्नुपर्ने कुरा

नेपालमा कम्युनिस्ट प्रभाव बलियो भएको देखेर विश्वभरिका पुँजीवादीहरू हैरान छन् । उनीहरू यो प्रभावलाई कमजोर बनाउन र सकेसम्म समाप्त नै पार्न अनेकौँ राजनीतिक, आर्थिक, सांस्कृतिक चालहरू चलिरहेका छन् । नामधारी कम्युनिस्ट केपी–प्रचण्डहरूका गलत आर्थिक एवम् राजनीतिक क्रियाकलापले पुँजीवादीहरूका चालहरूलाई सहयोग…

Read More
कोरोनाले खोलिदिएको पुँजीवादको सार चरित्र

कोरोनाले खोलिदिएको पुँजीवादको सार चरित्र

कोरोना महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ परन्तु यसले पुँजीवादी विश्व–अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि खोलिदिएको छ । यसलाई मनन गर्न आवश्यक छ । पहिलो कुरा पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन । रूपगत सम्पन्नताभित्र कैयौँ…

Read More
दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु हाम्रो अधिकार हो

दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु हाम्रो अधिकार हो

देश त एकदमै अस्थिर, अशान्त र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले कसरी लिनुभएको छ ? ठीक हो, देश नयाँ सङ्कट र अन्तर्विरोधबाट गुज्रिरहेको छ । तर यो नहुनुपर्ने कुरा भएको होइन । राज्यको संरचना र चरित्रले नै यस्तो हुन्छ…

Read More
जातिभेद र रङ्गभेदबारे

जातिभेद र रङ्गभेदबारे

यो संयोग मात्र होइन, पुँजीवादको केन्द्र अमेरिकामा रङ्गभेदका कारण जर्ज फ्लोइडको ज्यान जानु र दलाल पुँजीवादमा भर्खर पसेको पछौटे (पुँजीवादी दृष्टिमा) नेपालमा जातिभेदका कारण नवराज विक र टीकाराम सुनारसहित छजना युवाहरूको सामूहिक हत्या हुनु, बरु पुँजीवादी विचार, राजनीति र आर्थिक…

Read More
युद्ध राज्य चाहन्छ, हामीले चाहेको होइन

युद्ध राज्य चाहन्छ, हामीले चाहेको होइन

देशको पछिल्लो राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ? सवभन्दा पहिले म रातो खबरलाई धन्यवाद दिन्छु । तपाईंहरूले महत्वपूर्ण प्रश्न राख्नुभयो । पहिलो कुरा सङ्घीय गणतन्त्र सङ्कटमा पर्यो भन्ने चर्चा चलाइएको छ । दोस्रो कुरा यसको विकल्पका बारेमा बहस सुरु भएको…

Read More
जनयुद्धको गौरवको इतिहासलाई एकीकृत जनक्रान्तिको कार्यभारसँग जोड्नुपर्छ : विप्लव, महासचिव, नेकपा

जनयुद्धको गौरवको इतिहासलाई एकीकृत जनक्रान्तिको कार्यभारसँग जोड्नुपर्छ : विप्लव, महासचिव, नेकपा

  प्रश्न : जनयुद्ध सुरु भएको २४वर्ष लाग्दैछ । जनयुद्ध सुरु गर्दै गर्दा यहाँहरूले लिएका प्रतिबद्धताका बारेमा केही बताइदिनुहुन्छ कि ? उत्तर : यो एकदम महत्वपूर्ण विषय हो । आज हामी जस्तो परिस्थितिमा उभिएका छौँ यहाँबाट विगत १० वर्षको जनयुद्धलाई…

Read More
दमनविरुद्ध अग्रगामी शक्तिहरूको स्वागतयोग्य भूमिका

दमनविरुद्ध अग्रगामी शक्तिहरूको स्वागतयोग्य भूमिका

केही समययता केपी—प्रचण्ड सरकारको राष्ट्रघात, जनघात र दमनका विरुद्ध सारा वामपन्थी, देशभक्त, प्रगतिशील, लोकतान्त्रिक शक्ति, मानवधिकारवादी, कानुनविद्, न्यायाधीश, प्रशासक, व्यक्तित्व र संस्थाहरू विरोध र प्रतिरोधमा उत्रिन थालेका छन् । यो देशका लागि सुखद कुरा हो । कमरेड प्रकाण्डलगायत ११ जना…

Read More
वैज्ञानिक समाजवादको अनिवार्यता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादको अनिवार्यता : विप्लव, महासचिव, नेकपा

 गताङ्कबाट क्रमशः … २. वैज्ञानिक समाजवादको सामूहिक अर्थ–राजनीतिक सम्बन्ध पुँजीवाद जाने र वैज्ञानिक समाजवाद आउने दोस्रो आत्मगत कारण वैज्ञानिक समाजवादको सामूहिक अर्थ–सम्बन्ध हो । माथि पनि चर्चा गरियो, विज्ञानको नियमअनुसार हरेक उत्पादन–सम्बन्ध आफ्नो समयको प्रगतिशील र अग्रगामी भएर मात्र…

Read More