नमुना कार्य र सहयोग गर्ने मित्रहरूबारे

नमुना कार्य र सहयोग गर्ने मित्रहरूबारे

हाम्रो पार्टी बनेदेखि हामीले जनताका बीचमा नमुना कार्यहरू सञ्चालन गर्ने नीति बनाएका छौँ । सोही नीतिअनुसार जनताका बीचमा नमुना कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन् । हालै पार्टीका नमुना कार्यलाई देशबाहिर रोजगारीमा जानुभएका युरोप र मध्यपूर्वका मित्रहरूले ठूलो सहयोग उपलब्ध गराइदिनुभयो…

Read More
अदालतले संसद्‌वादी राजनीतिक पार्टीहरूको औचित्य समाप्त गरिदियो

अदालतले संसद्‌वादी राजनीतिक पार्टीहरूको औचित्य समाप्त गरिदियो

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी ओली सरकारको पतन भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विकसित नयाँ परिस्थितिका बारेमा रातो खबरलाई विशेष अन्तर्वार्ता दिएका छन् । रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीलाई दिएको अन्तर्वार्तामा महासचिव विप्लवले अब नेपालमा संसदीय…

Read More
बन्दाबन्दीमा हामीले गर्नुपर्ने कार्यहरू

बन्दाबन्दीमा हामीले गर्नुपर्ने कार्यहरू

कोरोना महामारी र बन्दाबन्दीले हामीलाई जनताका बीचमा प्रत्यक्ष पुग्न बाधा पारेको छ । यदि जान पाएको भए एउटा लहर सतहमा आइसक्ने थियो । तर, राजनैतिक कार्यलाई मुख्य बनाएर जनताको सेवा गर्न तत्पर प्रतिनिधिहरूका लागि यो धेरै चिन्ताको विषय होइन ।…

Read More
मुख्य समस्या प्रणालीको

मुख्य समस्या प्रणालीको

चैत २८ को कान्तिपुर दैनिकमा प्राध्यापक कृष्ण खनालजीले लेख्नुभएको ‘दोषी को : प्रणाली कि पात्र ?’ भन्ने आलेख पढ्ने अवसर मिल्यो । लेख पढेपछि बहसमा भाग लिन र आफ्नो दृष्टिकोण राख्न मन लाग्यो । सुरुमै खुसी व्यक्त गर्नुपर्छ– खनालजीजस्तो संसदीय…

Read More
तीनबुँदे सहमतिबारे दुई भ्रामक प्रचार

तीनबुँदे सहमतिबारे दुई भ्रामक प्रचार

हाम्रो नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीचमा गएको फागुन २१ गते ३ बुँदे सहमति भई कार्यान्वयनमा गइरहेको छ । यस सन्दर्भमा दुई खालका अति भ्रामक प्रचार फिँजाइएकोमा हाम्रो ध्यान केन्द्रित भएको छ । सम्भवतः सबै नागरिकको चासो पनि छ ।…

Read More
बृहत् कम्युनिस्ट एकता सम्भव छ – विप्लव

बृहत् कम्युनिस्ट एकता सम्भव छ – विप्लव

महासचिव कमरेड, यहाँलाई रातो खबरमा स्वागत छ । धन्यवाद कमरेड, यतिबेला हामी नयाँ भिन्न परिवेशमा उपस्थित भएका छौँ । भिन्न परिवेशमा हाम्रा जिज्ञासाहरू पनि भिन्न खालकै छन् । यतिबेला सबैतिर जिज्ञासा र चर्चाको विषय रहेको नेपाल कम्युनिस्ट पार्टीका विभिन्न सन्दर्भमा…

Read More
वर्तमान सङ्कटको निकास र विकल्पबारे

वर्तमान सङ्कटको निकास र विकल्पबारे

नेपालमा सरकारहरू असफल भएर सङ्कट पैदा हुनुका कारण र यसको निकास के हुन सक्छ ? भन्ने सन्दर्भमा विविध विश्लेषण र बहसहरू चलिरहेका छन् । केपी ओलीले प्रचण्ड–माधवहरूले काम गर्न नदिएर असफल पार्न खोेजेको, अविश्वास प्रस्ताव र महाअभियोग ल्याउन खोजेकोले यो…

Read More
पूर्वमाओवादीका साथीहरूलाई

पूर्वमाओवादीका साथीहरूलाई

पूर्वमाओवादी आन्दोलनका साथीहरूले एकपटक नयाँ सोच बनाउनुपर्ने र साहस गर्ने बेला आएको छ । मुख्यतः नयाँ जनवाद–वैज्ञानिक समाजवादका लागि अनेकौँ दुःख कष्ट झेलेका, भीषण युद्धका मोर्चामा लडेका, आफ्नै हातले सयौँ सहयोद्धाहरूको शव व्यवस्थापन गरेका, वीर सहिदहरूलाई अँगालो हालेर मुक्ति र…

Read More
रणनीतिक संयुक्त मोर्चा निर्माणबारे

रणनीतिक संयुक्त मोर्चा निर्माणबारे

हामी चार पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी बसेर रणनीतिक संयुक्त मोेर्चा निर्माण गरी संसदीय व्यवस्थाभित्र पैदा भएको अर्थराजनीतिक सङ्कटलाई अग्रगामी निकास दिनुपर्छ भन्नेमा सहमत भयौँ । केही समयभित्र…

Read More
तपाईंहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ – विप्लव

तपाईंहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ – विप्लव

महासचिव कमरेड, रातो खबरमा हार्दिक स्वागत छ । धन्यवाद । सुरुआत एउटा विशेष सन्दर्भबाट गरौँ, नेकपाले हरेक वर्ष मङ्सिर ८ गतेलाई एउटा उत्सवका रूपमा मनाइरहेको छ । यस अवसरमा पार्टीपङ्क्ति र आमजनसमुदायलाई के सन्देश दिन चाहनुहुन्छ ? सर्वप्रथम जनलोकप्रिय सञ्चार…

Read More