वैज्ञानिक समाजवाद–साम्यवादको खोज – विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद–साम्यवादको खोज – विप्लव, महासचिव, नेकपा

    वैज्ञानिक समाजवाद–साम्यवाद राज्यव्यवस्था र मानवसभ्यता सन्बन्धमा गरिएको उन्नाईसौँ शताब्दीको अभूतपूर्व खोज हो । जर्मनीमा जन्मिनुभएका कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले उन्नाईसौँ शताब्दीको मध्यतिर पुँजीवादी सभ्यताको केन्द्र युरोपबाट यो सिद्धान्तको खोज गर्नुभयो । समाजमा पुँजीवादको उदय भएपछि पहिले नभएको…

Read More
पुँजीवादको पुन : असफलता र सङ्कट

पुँजीवादको पुन : असफलता र सङ्कट

गताङ्कबाट क्रमश ३. पुँजीवादको आर्थिक असफलता र सङ्कट पुँजीवाद विश्वमा हाबी भएपछि आर्थिक समृद्धि आउने प्रचार गरिएको थियो । समाजवादी अर्थतन्त्र असफल भएकोले पुँजीवादी अर्थतन्त्रको विकल्प छैन भनिएको थियो तर विश्वले आर्थिक क्षेत्रमा पनि कुनै नयाँ मान्यता, प्रणाली र उन्नति…

Read More
पुँजीवादको पुनःअसफलता र सङ्कट

पुँजीवादको पुनःअसफलता र सङ्कट

सन् १९९० को ‘संशोधनवादी समाजवाद’ को असफलतापछि चिहानमा पुगेको पुँजीवादले मूर्दाघरबाट लर्खराउँदै उठेर जीवनको धमास छोड्ने जमर्को ग¥यो तर आफ्नो वैचारिक जीवनको औचित्य गुमाइसकेको पुँजीवाद छोटो समयपछि नै भौतिक अस्तित्वसमेत गुमाउनका लागि पुनः अन्तिम प्राणका लागि छट्पटाउने ठाउँमा पुगेको छ…

Read More
केपी–पिके सरकारी दमनको रहस्य : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेकपा

केपी–पिके सरकारी दमनको रहस्य : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेकपा

     केपी–पिके गठबन्धन सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको…

Read More
निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

»» महासचिव कमरेड, जनयुद्धको २३ औँ वार्षिकोत्सवकाउपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ! हार्दिक धन्यवाद ! गौरवपूर्ण जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा आदरणीय सहिद तथा बेपत्ता परिवार एवम् घाइते योद्धाहरू, सबै पार्टी पङ्क्ति, नेपाली श्रमिक जनता र तपाईंहरूलाई धेरैधेरै शुभकामना ! »»…

Read More
विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध सङ्घर्ष

विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध सङ्घर्ष

हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यतिबेला क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा देखापरेका दुई गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने भएको छ । ती प्रवृत्ति हुन्– विसर्जनवाद र आत्ससमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई…

Read More
राष्ट्रियताको चुनौती र आजको आवश्यकता

राष्ट्रियताको चुनौती र आजको आवश्यकता

राष्ट्रियता आफ्नो भूगोल, जनता, भाषा, संस्कृति र सभ्यताको केन्द्रीकृत रूप हो । यसमा राष्ट्रको पहिचान, स्वाभिमान र शक्ति मुखरित हुन्छ । राष्ट्रियता बलियो हुने देशको परिचय, स्वाभिमान र शक्ति बलियो हुन्छ । कमजोर भएमा सबै कुरा जीर्ण हुन्छन । तसर्थ,…

Read More
चुनाव  खारेजी  अभियानबाट   देश  क्रान्तिको  चरणमा  प्रवेश  गरेको  छ   :  नेत्रविक्रम  चन्द  ‘विप्लव’,   महासचिव,  नेपाल  कम्युनिस्ट  पार्टी

चुनाव खारेजी अभियानबाट देश क्रान्तिको चरणमा प्रवेश गरेको छ : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

»» प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव त भएरै छाड्यो नि ? कसरी समीक्षा गर्नुभएको छ ? हो चुनाव भयो तर संसदीय चुनाव नेपालको स्वाधीनता, शान्ति र समृद्धिको निकास वा समाधान होइन भन्ने पनि साबित भइछाड्यो । काङ्ग्रेस, एमाले—माकेलगायत संसद्वादी, संशोधनवादी, आत्मसमर्पणवादीहरूले नेपालमा…

Read More
कृष्ण पहाडीको चित्कार : विप्लव, महासचिव, नेकपा

कृष्ण पहाडीको चित्कार : विप्लव, महासचिव, नेकपा

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । पहाडीले चुनावको खुव प्रशंसा गरेको, संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद दिएको, चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीले…

Read More
खुसीराम पाख्रिनबारे

खुसीराम पाख्रिनबारे

हामीले महाधिवेशनबाट तीनवटा निर्णय गरेका छौँ– प्रथम, अग्रजहरूको सुरक्षाको जिम्मा लिन्छौँ । यो काम गरेर देखाउँछौँ । जनताको पङ्क्तिभित्र रहेकाहरूसँग हामीसँग विचार मिलेन भने पनि रक्षा गर्छौं किनकि योगदान र दृष्टिकोण फरकफरक विषय हो । त्यसरी नयाँ पुस्तालाई प्रोत्साहित गरिएन…

Read More