पूर्ण गुरुङलाई बिनासर्त रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

पूर्ण गुरुङलाई बिनासर्त रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समिति सदस्य पूर्ण गुरुङल ई बागलुङ जिल्ला प्रशासनले यही १७ गते बेलुकीपख उहाँकै घरबाट गिरफ्तार गरेको भन्दै पार्टीको महाधिवेशन आयोजक समितिले वक्तव्य निकालेर उहाँलाई विनाशर्त तत्काल रिहाइको लागि जोडदार माग गरेको छ…

Read More
आर्थिक लालच, विचलन र परिणाम

आर्थिक लालच, विचलन र परिणाम

निश्चय नै आर्थिक अत्यन्तै महत्वपूर्ण चीज हो । व्यक्तिगत सम्पत्तिमा आधारित पुँजीवादी समाजमा त यसको महत्व निक्कै चमत्कारपूर्ण नै मानिन्छ । पुँजीवादी समाजमा श्रम, साधन र सम्पत्ति सबै व्यक्तिगत हुने भएको तथा जोसँग सबभन्दा बढी सम्पत्ति छ त्यही व्यक्ति समाजको…

Read More
इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

काठमाडौँ : इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको…

Read More
माओवादी घटकहरू बीचको एकता तर कसरी ?

माओवादी घटकहरू बीचको एकता तर कसरी ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबखत आफूलाई संकटको महशुस हुनासाथ माओवादी घटकहरु बीचको एकताको कुरा उठाउने गर्नुभएको छ । तर सबैलाई थाहा छ उहाँले उक्त एकताका लागि ०६३ पछि हालसम्म कुनै पनि प्रयास गर्नुभएको छैनभने सो कार्य अब प्राय: असंभव…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संयोजक गुरुङलाई तत्काल रिहा गर्न माग

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संयोजक गुरुङलाई तत्काल रिहा गर्न माग

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समितिका संयोजक पूर्ण गुरुङलाई घरबाटै विना कारण प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तारी घटनाको घोर विरोध र भत्र्सना गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ४ ले तत्काल रिहाई…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले महान् जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवको रूपमा मनाएको छ । २०६२ माघ १८ गते राति महान् जनयुद्धको क्रममा पाल्पाको सदरमुकाम तानसेन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले चार ‘स’ अभियान उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डा जिल्ला सङ्गठन संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्घाटन गरेका…

Read More
भाकपा माओवादीका गुरिल्लाद्वारा ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया

भाकपा माओवादीका गुरिल्लाद्वारा ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया

दण्डकारण्य (भारत) : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार गुरिल्लाले क्रान्तिकारीमाथि दमन गर्न आएका ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया गरिदिएका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय क्षेत्रीय ब्युरोका प्रवक्ता प्रतापले विज्ञप्ति जारी गरी आततायी मोदी सरकारका प्रहरीहरूको दमन…

Read More
क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका छन् । मङ्गलबार दिउँसो क्रान्तिकारी युवा संगठन, नेपालले उपकुलपति कार्कीमाथि कालोमोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान…

Read More
प्राडा ताराकान्त पाण्डेयको निधन मार्क्सवादी सौन्दर्यशास्त्रका क्षेत्रमा अपूरणीय क्षति : अध्यक्ष किरण

प्राडा ताराकान्त पाण्डेयको निधन मार्क्सवादी सौन्दर्यशास्त्रका क्षेत्रमा अपूरणीय क्षति : अध्यक्ष किरण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ ले साहित्य, कला, संस्कृतिका क्षेत्रमा ठूलो विचलन र वैचारिक स्खलन रहेको र यो विचारधारात्मक सङ्घर्ष चलाउने क्षेत्रमा कमरेड ताराकान्त पाण्डेयको निधनले अपूरणीय क्षति पुगेको बताएका छन्…

Read More