क्रान्तिकारी युवा सङ्गठनले भष्ट्र न्यौपानेलाई कालोमासो दले

क्रान्तिकारी युवा सङ्गठनले भष्ट्र न्यौपानेलाई कालोमासो दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ । शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६ बुँदे अभियोगसहित सङ्गठनले सोमबार न्यौपानेलाई कालोमोसो दलेको हो । न्यौपाने माथि ४७…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले न्यौपानेबारे छानवीन पश्चात् सत्यतथ्य जानकारी गराइने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले न्यौपानेबारे छानवीन पश्चात् सत्यतथ्य जानकारी गराइने

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका केन्द्रीय सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि दिइएको निवेदनबारे सम्बन्धित निकायद्वारा छानवीन भइरहेको जानकारी गराएको छ । पार्टी प्रवक्ता कञ्चनले सोमबार प्रेस वक्तव्यमार्फत भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश समितिको बैठक लगत्तै प्रदेश अन्तरगतका जिल्लाहरू कास्की, तनहुँ र नवलपुरमा क्रमस: २०८० माघ १८, १९ र २० गते बैठक, बैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कास्की, तनहुँ र…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा चैत २४ सम्म सङ्घर्षका कार्यतालिका सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा चैत २४ सम्म सङ्घर्षका कार्यतालिका सार्वजनिक

काठमाडौँ : पार्टीको घोषित सङ्घर्षका कार्यक्रम अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेशले सङ्घर्षका कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । घोषित कार्यतालिका अनुसार आइतबार माघ २१ गते वायुसेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरुद्धमा न्यूरोड गेटमा विरोध प्रदर्शनको आयोजना…

Read More
चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखाना जाऔं’ अभियान जारी छ । यसै अन्तरगत महासंघले निलबारही, भक्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह–संयोजक ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा,…

Read More
क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन रामेछापको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ भने उक्त भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समितिसमेत गठन गरेको छ ।…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

नवलपरासी :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति नवलपरासीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने जनाएको छ । सो पार्टीको शनिबार बर्दघाटमा सम्पन्न जिल्ला सङ्गठन समितिको चौथो पूर्ण बैठकले जिल्लामा भएका भष्ट्राचारका बिरुद्ध स्थानीय सङ्घर्षका कार्यक्रम तय गरेको केन्द्रीय सदस्य तथा…

Read More
किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन राष्ट्रिय समिति घोषणा

किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन राष्ट्रिय समिति घोषणा

काठमाडौँ : जनगणतन्त्र कोरियाका पूर्वराष्ट्रपति र नेताहरू किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन नेपालमा क्रियाशील कोरियाका मित्र संस्थाहरूको बैठकले राष्ट्रिय समिति घोषणा गरेको छ । राष्ट्रिय समितिको संयोजक नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष सीपी मैनाली र सदस्यसचिव सङ्घका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पूर्णकला देवी सापकोटाप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पूर्णकला देवी सापकोटाप्रति श्रद्धाञ्जली

काठमाडौँ : १९९६ वैशाख १२ गते विद्यापुर सुर्खेतमा जन्मनु भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आउनुभएकी पूर्णकला देवी सापकोटाको माघ १८ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता…

Read More
साहित्यकार, संगठक र विचारक मित्र ताराकान्तकाे सम्झनामा

साहित्यकार, संगठक र विचारक मित्र ताराकान्तकाे सम्झनामा

दुर्घटनामा परेर प्राडा ताराकान्त पाण्डेयको मृत्यु भएको खबर शुरूमा त विश्वासै लागेन तर विश्वास नगरी सुख पनि थिएन। १०–१५ दिनअघि उहाँसँग कुराकानी भएको थियो। ‘प्रवर्तक’को समालोचना अंकका निम्ति माघ १५ गतेसम्म समालोचना उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो। डेढ महिनाअघि समालोचनाका…

Read More