प्रचण्डको सभामा बम विष्फोट

प्रचण्डको सभामा बम विष्फोट

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेको चुनावी सभामा बम विष्फोट भएको छ । एमाले र माओवादी केन्द्रको चुनावी सभालाई लक्षित गर्दै शनिबार कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा आयोजित सभामा बम विष्फोट भएको हो । विष्फोट लगत्तै भाषण छोट्याएर प्रचण्ड…

Read More
युरोपबाट राजबन्दी रिहाईको माग

युरोपबाट राजबन्दी रिहाईको माग

काठमाडौं : युरोपमा रहेका प्रवासी नेपालीहरुले नेकपाका नेताकार्यकर्ता तथा शुभचिन्तकहरुलाई यथाशिघ्र रिहाईको माग गरेका छन् । उनीहरुले मंसिर १६ गते (३० नोभेम्बर २०१७) संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष विष्णु भुजेल, नेपाली…

Read More
खुसीराम पाख्रिनबारे

खुसीराम पाख्रिनबारे

हामीले महाधिवेशनबाट तीनवटा निर्णय गरेका छौँ– प्रथम, अग्रजहरूको सुरक्षाको जिम्मा लिन्छौँ । यो काम गरेर देखाउँछौँ । जनताको पङ्क्तिभित्र रहेकाहरूसँग हामीसँग विचार मिलेन भने पनि रक्षा गर्छौं किनकि योगदान र दृष्टिकोण फरकफरक विषय हो । त्यसरी नयाँ पुस्तालाई प्रोत्साहित गरिएन…

Read More
देउवाको घरमा शक्तिशाली विष्फोट

देउवाको घरमा शक्तिशाली विष्फोट

काठमाडौं : प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शुक्रबार साँझ ८ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ । उपत्यकामा ३ घण्टाको अन्तरालमा ४ वटा शक्तिशाली विष्फोट भएका छन् । विष्फोट लगत्तै व्यापक प्रहरी परिचालन गरिएको स्थानीयले बताएका…

Read More
कमरेड खुसीराम पाख्रिन र अधुरा सपना

कमरेड खुसीराम पाख्रिन र अधुरा सपना

‘दाइ, अभिवादन ! के छ हालखबर ?’, मैले प्रश्न गरेँ । ‘खै के छ भनौँ, आन्दोलन दिनहुँ खस्किँदो छ । क्रान्ति उठ्ला भनेको उठ्न सकेन । हेर्दाहेर्दै आस्था र निष्ठाहरू ढल्दै गए । एकतमासको जिन्दगी बाँच्दैछु गाउँतिरै आएर !’, उनले…

Read More
दाङबाट थप ४ जना गिरफ्तार / बन्दीहरुलाई यातना

दाङबाट थप ४ जना गिरफ्तार / बन्दीहरुलाई यातना

 जानकी दहित / दाङ : दाङबाट शिक्षक, विद्यार्थीलगायत थप चार जना गिरफ्तार भएका छन् । घोराहीबाट हिजो साँझ नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य जनक विक, अखिल (क्रान्तिकारी)का दाङ जिल्ला उपाध्यक्ष अनिल केसी, विद्यार्थी मनोज केसी र शिक्षक रामा चौधरीलाई लमहीबाट दाङ…

Read More
हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

म नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड । यही हो मेरो नाम । यो ठाउँलाई नक्सलबाडी भन्छन् । सबैले देख्ने गरी…

Read More
६ सय गिरफ्तार

६ सय गिरफ्तार

काठमाडौं : गएको स्थानीय तहको निर्वाचनदेखि नै नेकपाले शान्तिपूर्ण रुपले चुनाव खारेजी अभियान चलाएको थियो । जनसभा, पर्चा, पोष्टर, भित्तेलेखन जस्ता विधिहरु प्रयोग गरेर आफ्ना विचारहरु जनसमक्ष लगेको हो । नेकपाको पक्षमा जनमत प्रकट हुँदासाथ प्रशासनले बल प्रयोग ग¥यो ।…

Read More
१६ गते प्युठान बन्द आव्हान

१६ गते प्युठान बन्द आव्हान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी प्युठान जिल्ला इन्चार्ज विष्फोटले गिरफ्तार गरिएका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तकको रिहाई र गिरफ्तारी बन्द गर्न माग गर्दै मंसिर १६ गते जिल्ला बन्दको आह्वान गरेकाे छ । इन्चार्ज विष्फोटले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आह्वान…

Read More
निर्वाचनपछिको राजनीतिक परिदृष्य  : अनिल शर्मा

निर्वाचनपछिको राजनीतिक परिदृष्य : अनिल शर्मा

२०६२/०६३ सालपछि लाखौ“ युवा विदेश पलायन हुन बाध्य छन् । दक्ष श्रमिकहरू कुनै देशले लग्दैन । नेपाल देश सिङ्गै वृद्धाश्रमजस्तो भएको छ । मानौ“ यो देश हाडखोर थुपार्ने ‘डम्पिङ साइट’ मात्रै हो । देशमा रोजगार दिने उद्योग बेचेर खाने र…

Read More