घटनामा हामी संलग्न छैनौँ : नेकपा

घटनामा हामी संलग्न छैनौँ : नेकपा

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको गोलीकाण्डमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएको छ । चौधरी गोलीकाण्डको विषयलाई लिएर प्रहरीले आफ्ना तीन नेतालाई रातमा घरमा सुतिरहेकै अवस्थामा गिरफ्तार गरेको भन्दै नेकपा कैलालीका…

Read More
एमाले र माके कम्युनिस्टको खोल ओढेका अवसरवादी हुन् : मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

एमाले र माके कम्युनिस्टको खोल ओढेका अवसरवादी हुन् : मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माके कम्युनिस्ट र वामको खोल ओढेका अवसरवादी गद्दारहरु भएको कताएका छन् । पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगको ‘युवा जागरण तथा प्रशिक्षण कार्यक्रम’को मकवानपुरमा उद्घाटन गर्दै यस्तो कुरा बताएका हुन्…

Read More
अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने र आलोक रिहा

अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने र आलोक रिहा

काठमाडौं : अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने सोमबार रिहा भएका छन् । चलाउनेलाई प्रहरीले फागुन ११ गते (शुक्रबार बिहान) गिरफ्तार गरेको थियो । महासचिव चलाउनेमाथि सार्वजनिक मुद्दा लगाइएको थियो । सर्वोच्च अदालतको आदेशमा प्रहरीले उनलाई सोमबार रिहा गरेको हो ।…

Read More
नेपालमा भ्रष्टाचार : हिजो, आज र भोलि : दीपेन्द्रबहादुर क्षेत्री

नेपालमा भ्रष्टाचार : हिजो, आज र भोलि : दीपेन्द्रबहादुर क्षेत्री

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा…

Read More
कैलालीमा भएको घटनाको नेकपाद्वारा घोर भत्र्सना

कैलालीमा भएको घटनाको नेकपाद्वारा घोर भत्र्सना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कैलालीले ‘बोक्सी’ आरोपमा रोमा चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको घटनाको  निन्दा र भत्र्सना गरेको छ । नेकपाका कैलाली जिल्ला इन्चार्ज महान र सेक्रेटरी अमरले अाइत्बार संयुक्त विज्ञप्ति जारी गरेर यस्ताे घोर निन्दा र भत्सर्ना गरेका…

Read More
रङ्गीचङ्गी दुनीयाँमा  धमिलो दृश्य : रसुवाली कवि

रङ्गीचङ्गी दुनीयाँमा धमिलो दृश्य : रसुवाली कवि

अन्धकारलाई अन्धकारले नै अँगालो हालेको एक रात कमरेड आउनुभयो हाम्रो घरमा पुरानो पाठ्यक्रम अगेनामा हालिदिनुभयो राता किताबसँगै हामी सजियौँ रातै देशमा हामी विद्यार्थीबाट बाल छापामार भयौँ । पहिलोचोटि मैले यो देशलाई गर्वले गरेँ लालसलाम त्यसपछि कष्टकर यात्राका अनेकन मोडहरुमा भौँतारिरहेँ…

Read More
देशको रक्षक बन्न सबैलाई नेकपाका नेता विषमको आह्वान

देशको रक्षक बन्न सबैलाई नेकपाका नेता विषमको आह्वान

दाङ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगर ‘विषम’ले देशको रक्षक बन्न सबैलाई आह्वान गर्नुभएको छ । अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा सम्बोधन गर्दै बेलुकी नेपाली भएर सुत्ने तर बिहान अर्कै देशको नागरिक…

Read More
काठमाडौंमा रोल्पालीहरु संगठित हुँदै

काठमाडौंमा रोल्पालीहरु संगठित हुँदै

काठमाडौं : रोल्पा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन भएको छ । बुधबार काठमाडौंमा भएको भेलाले रणबहादुर पुनमगरको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्यक्रममा मगर मुक्ति मोर्चाका महासचिव इन्द्रकुमार घर्तिमगरको प्रमुख र जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय कार्यलय सचिव पुर्ण…

Read More
ओली सरकार विरुद्ध उर्लियो / हजारौं सर्वसाधारण सडकमा

ओली सरकार विरुद्ध उर्लियो / हजारौं सर्वसाधारण सडकमा

काठमाडौं : एमाले–माओवादी केन्द्रको ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि प्रहरी दमन, हस्तक्षेप गरेको भन्दै कपिलबस्तु जिल्लामा हजारौं सर्वसधारण सडकमा उर्लिएका छन् । आइतबार कपिलबस्तुतको जितपुरमा जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत सर्वसाधारण दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर…

Read More
सिरिया युद्ध र यसका कारणहरू : करणसिंह बडाल

सिरिया युद्ध र यसका कारणहरू : करणसिंह बडाल

इसाई धर्मका उपल्लो तहका मिसिनरी जिसियसको अति गोप्य सपथ हा. एल्वोर्टो रिभेराद्वारा लिखित पुस्तक सबटेरिनियन रोम (भूमिगत अवस्थाको रोममा) सन् १८४३ मा प्रकाशित मा भनिएको छ, “इसाई विश्वासभन्दा बाहेकका सबै झुट्टा राजाहरू युवराजहरू, राज्यहरू र संघसंस्थाहरू तथा सरकारहरू अवैधानिक रहेकोले…

Read More