अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन सुरू

अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन सुरू

काठमाडौं : अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरू भएको छ । अखिल (क्रान्तिकारी)को आज अर्थात फागुन २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुने २१ औं राष्ट्रिय सम्मेलन सुरू भएको संगठनले जनाएको छ  “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका…

Read More
एकीकृत जनक्रान्तिको आवश्यकता  – डा. भगवानचन्द्र ज्ञवाली

एकीकृत जनक्रान्तिको आवश्यकता – डा. भगवानचन्द्र ज्ञवाली

पुरानो रक्सी नयाँ बोतलमा हाल्दैमा वा पुरानै बोतलमा नयाँ लेबल चढाउँदैमा रक्सी नयाँ हुँदैन । जनआन्दोलनले राजतन्त्रलाई जनअलदातमा उभ्याएर निलम्बन गर्दैमा न राजतन्त्रको अन्त्य भएको मानिन्छ न ब्वाँसाहरूलाई धपाएर मृगचर्म ओढेर आउने स्यालले राजतन्त्रको प्रतिस्थापन गर्दैमा क्रान्ति सम्पन्न भएको गुड्डी…

Read More
हाम्रा गाउँँबस्तीहरू – शिव श्रेष्ठ

हाम्रा गाउँँबस्तीहरू – शिव श्रेष्ठ

कहाली लाग्दो अन्याय अत्याचार अनि शिखर चुम्न पुगेका शोषण, दमन, हत्या, लुट बलात्कारले ढपक्क ढाकेका हाम्रा गाउँँस्तीहरू हिजो अस्ति निरस देखिन्थे हाम्रा गाउँँबस्तीहरू विरहका भाकाहरू उराल्थे हो साँच्चै हो हाम्रा गाउँँबस्तीहरू हिजो अस्ति हिटलरी राक्षसहरूबाट बलात्कृत बन्न पुगेका थिए दिउँसै…

Read More
एमालेबाट विद्रोहदेखि चुनाव खारेजसम्म – केदार राई

एमालेबाट विद्रोहदेखि चुनाव खारेजसम्म – केदार राई

२०६४ सालको संविधानसभाको निर्वाचनपछि नेकपा माओवादी र एमाले पार्टीको साझा सहमतिमा वामपन्थी सरकार बनेको थियो । जनताको ठूलो पंक्तिले त्यसलाई कम्युनिस्ट सरकार ठानेको थियो । तर शाहीसेनाको प्रमुख रुक्माङ्गत कटुवालले साम्राज्यवादको उक्साहटमा सरकारको विरुद्ध खुलेआम गतिविधि गरेको थियो । रक्षामन्त्री…

Read More

वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया – खेम थपलिया

यतिखेर उत्तर कोरिया चर्चामा छ । मूलतः अमेरिकी साम्राज्यवादका विरुद्ध आफ्ना अस्त्रशस्त्रको प्रदर्शन, परमाणु बमको प्रदर्शन र परीक्षणले शक्तिशाली भनिएका देशका लागि उत्तर कोरिया एउटा चुनौतीपूर्ण देशको रूपमा उभिएको छ । यसले विश्वको शक्ति सन्तुलनमा फेरबदल ल्याइदिएको छ । यसले…

Read More

हाम्रो सम्मेलन निरन्तरतामा क्रमभङ्गता हुनेछ – पूर्णबहादुर सिंह, अध्यक्ष, अखिल (क्रान्तिकारी)

१. तपाईंहरूको राष्ट्रिय सम्मेलन आउँदैछ, कसरी गर्दै हुनुहुन्छ राष्ट्रिय सम्मेलन ? क्रान्तिकारी विद्यार्थी आन्दोलनका ऐतिहासिक तथा युगीन कार्यभार पूरा गर्ने महान् लक्ष्यका साथ ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औँ राष्ट्रिय सम्मेलन’ भन्ने नयाँ उद्घोष गर्दै सम्मेलनमा जुटिरहेका…

Read More
क्रान्तिकारीे रुपन्देहीको २२औं जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा गैरे

क्रान्तिकारीे रुपन्देहीको २२औं जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा गैरे

काठमाडौं : अखिल क्रान्तिकारी रुपन्देहीको २२औं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले रमेश गैरेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । सम्मेलनको उद्घाटन गर्दै अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी व्युरो संयोजक प्रेमचन्द्र भुसालले शिक्षामा आमुल…

Read More
यसरी मनायो कोशी ब्युरोले महिला दिवस

यसरी मनायो कोशी ब्युरोले महिला दिवस

इटहरी : अनेम संघ क्रान्तिकारी कोशी व्युरो समन्वय समितिको आयोजनामा १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सुनसरीको इटहरीमा सम्पन्न भएको छ । सयौं महिलाहरूको सहभागीतामा र्‍यालीसहित इटहरीको मुख्य चोक परिक्रमा गरि सभामा परिणत भएको कार्यक्रमलाई संगठनको केन्द्रीय सचिवालय सदस्य…

Read More
थबाङले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

थबाङले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

रोल्पा : अखिल नेपाल महिला संघ क्रान्तिरकारी राप्ती ब्युरोको आयोजनामा रोल्पाको थवाङमा १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिहीबार सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष वन्धु चन्दको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा सोही संगठनका केन्द्रीय उपाध्यक्ष…

Read More
देशैभर महिलाहरुले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायाे

देशैभर महिलाहरुले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायाे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकटका महिला संगठनहरुले देशैभर संयुक्त रुपमा ¥याली र कोणसभासहित १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेका छन् । अनेमसंघ क्रान्तिकारी र अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा बिहीबार काठमाडौंको शान्तिवाटिकामा ¥याली…

Read More