अखिल क्रान्तिकारीले दियो चेतावनी

अखिल क्रान्तिकारीले दियो चेतावनी

तानसेन (पाल्पा) : अखिल (क्रान्तिकारी) ले चलाएको राष्ट्रियताको आन्दोलनमा सरकारले हस्तक्षेप गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेकपाको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) तानसेनको प्रथम अधिवेशनलाई मङ्गलबार सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य वीरेन्द्र विकले उक्त चेतावनी दिएका…

Read More
जनयुद्धको अधार गाउँमा नेकपाको अभियान

जनयुद्धको अधार गाउँमा नेकपाको अभियान

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदढीकरण तथा विस्तार अभियान २ जाजरकोटमा घनीभूत रूपले अगाडि बढेको छ । अभियानको क्रममा जिल्लाभरि सत्तारूढ पार्टी नेकपा र नेपाली काङ्ग्रेसका एक सय ५० जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।…

Read More
काठमाडौँमा नेकपाको अभियान

काठमाडौँमा नेकपाको अभियान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले उपत्यकाका तीन वटै जिल्लामा ‘सङ्गठन सुदृढीकीकरण तथा विस्तार अभियान–२’ तीव्र पारेको छ । पार्टीको उपत्यका विशेष ब्युरोले आफ्ना जिल्लाहरूमा अभियान तीव्र गतिमा अगाडि बढाएको हो । अभियानको प्रभाव निकै बाक्लो परेको अभियानमा सहभागीहरूले जनाएका छन्…

Read More
सल्यानमा विप्लव नेकपाको गर्जन / एकै दिनमा १७ सङ्गठन निर्माण

सल्यानमा विप्लव नेकपाको गर्जन / एकै दिनमा १७ सङ्गठन निर्माण

सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले एकीकृत जनक्रान्तिका लागि जनतालाई लामबद्ध बनाउँदै लगेको छ । सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सल्यानमा जनताले राम्रो साथ दिएको नेकपा सल्यानले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा सङ्गठन विस्तारका लागि टिम छुट्ट्याएर प्रशिक्षण दिइरहेको…

Read More
क्रान्तिकारी किसान महासङ्घ काभ्रेको भेला सम्पन्न / किसानलाई पेन्सन र खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर : कार्की

क्रान्तिकारी किसान महासङ्घ काभ्रेको भेला सम्पन्न / किसानलाई पेन्सन र खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर : कार्की

काभ्रेः अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) काभ्रे जिल्लाको प्रथम जिल्ला भेला मङ्गलबार सम्पन्न भएको छ । भेलामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महाङ्घ (क्रान्तिकारी) का संयोजक राजु कार्कीले किसाानलाई पेन्सन र खाद्य सम्प्रभुताको अधिकारको सुनिश्चितताका लागि…

Read More
सत्तारूढ पार्टीको वर्चस्व रहेको गाउँ नै नेपाल कम्युनिस्ट पार्टीमा

सत्तारूढ पार्टीको वर्चस्व रहेको गाउँ नै नेपाल कम्युनिस्ट पार्टीमा

जाजरकोट : जाजरकोटमा पूर्वमाओवादी केन्द्रको वर्चस्व भएको गाउँ नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ । जाजरकोटको नलगाड नगरपालिकाको बडा नं. १ चिउरीमा पूर्वमाओवादी केन्द्रको वर्चस्व रहेको एउट पूरै गाउँ नेकपामा समाहित भएको भएको छ । उक्त गाउँमा…

Read More
जनता जगाउँदै बस्तीबस्तीमा पुग्यो नेकपाको अभियान

जनता जगाउँदै बस्तीबस्तीमा पुग्यो नेकपाको अभियान

जाजरकोट ः संसद्वादी पार्टीहरू सत्ताका लागि संसद्मा लुछाचुँडी गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरू भने अभियान लिएर तराई, पहाड र हिमाली बस्तीहरूमा जनताका घरआँगनमा पुगिरहेका छन् । अभियानकर्मीहरू नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनेदेखि लिपुलेकसम्म पुगिरहेका छन् । पूर्वको इलामदेखि पश्चिमको दार्चुलासम्म…

Read More
महासचिव विप्लवसहित १६ जनालाई अदालतले दियो सफाइ

महासचिव विप्लवसहित १६ जनालाई अदालतले दियो सफाइ

भोजपुर : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित २० जनाविरुद्ध लगाइएको ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १६ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत भोजपुरमा सोमबार भएको बहसपछिको फैसलामा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पीबीएम पदम…

Read More
कञ्चनपुरमा युवा सङ्गठन नेपालको अन्तर्क्रिया सम्पन्न, प्रचण्ड-बाबुराम दलाल संसदवादमा फसे – दिनेश

कञ्चनपुरमा युवा सङ्गठन नेपालको अन्तर्क्रिया सम्पन्न, प्रचण्ड-बाबुराम दलाल संसदवादमा फसे – दिनेश

भीमदत्तनगर : युवा सङ्गठन नेपाल महाकाली ब्युरोले ‘दशबर्षे जनयुद्ध, एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुको भूमिका’ बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज श्याम भट्टको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष…

Read More
सगरमाथा ब्युरोमा नेकपाको अभियान तीव्र

सगरमाथा ब्युरोमा नेकपाको अभियान तीव्र

भोजपुर : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ सगरमाथा ब्युरोमा तीव्र रुपमा अगाडि बढाएको छ । ब्युरो अन्तरगत भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा अभियान घनिभूत रुपमा अघि बढेको छ ।   चुरेक्षेत्रदेखि महाभारत आसपासका गाउँदेखि…

Read More