सल्यानका गाउँगाउँ विप्लवमय

सल्यानका गाउँगाउँ विप्लवमय

सल्यान: विप्लव नेतृत्वको नेकपा सल्यानका गाउँगाउँमा पुगेर सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । नेकपाले जिल्लाका छत्रेश्वरी, कुमाख, दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान अगाडि बढाएको छ । स्थानीय तहमा मङ्गलबार एकै दिन १७ वटा सङ्गठन…

Read More
नेपालमा संसदीय व्यवस्था असफल : विषम

नेपालमा संसदीय व्यवस्था असफल : विषम

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी सञ्चालन गरिरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मध्यपश्चिम केन्द्रीय कमान्डमा पनि घनीभूत तरिकाले अघि बढिरहेको छ । उक्त कमान्डको राप्ती लुम्बिनी र गण्डकी ब्युरोमा एक ब्युरोमा तीनतीनवटा केन्द्रीय अभियान टोली क्रियाशील छन् । धौलागिरि…

Read More
मलेसियामा मनाइयो २४ औँ जनयुद्ध दिवस

मलेसियामा मनाइयो २४ औँ जनयुद्ध दिवस

मलेसिया : विप्लव नेतृत्वको नेकपा समर्थित नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले मोर्चाले २४ औँ जनयुद्ध दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि मलेसिया पार्टी संयोजक महेश ओली थिए । कार्यक्रमको विशेष अतिथिमा पूर्वमहासचिव अर्जुन सुवेदी थिए भने स्वागत मन्तव्य मोर्चाका सचिव…

Read More
अभियान टोलीलाई तत्काल नछोडे संघर्ष चर्काउने लुम्बिनी व्युरोको चेतावनी

अभियान टोलीलाई तत्काल नछोडे संघर्ष चर्काउने लुम्बिनी व्युरोको चेतावनी

बुटवल : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियान २ सञ्चालन गरिरँहदा बुधबार अर्घाखाँचीको छत्रदेव गाउपालिका ४ केरुङ्गाबाट अभियानकै क्रममा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई…

Read More
धादिङबाट पनि चार अभियानकर्मी गिरफ्तार

धादिङबाट पनि चार अभियानकर्मी गिरफ्तार

काठमाडाैँ  : सरकारले बुधबारै नेपाल कम्युनिस्ट पार्टी धादिङका चारजना नेता–कार्यकर्तालाई सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा वालपेन्टिङ गदागर्दै गिरफ्तार गरेको छ । सिद्धलेक गाउँपालिका पुङ्चुङबाट वालपेन्टिङ गर्दागर्दै गिरफ्तार हुनेमा युवा सङ्गठनका केन्द्रीय सदस्य कुवेर घिमिरे, अखिल नेपाल टे«ड युनियन महासङ्घ क्रान्तिकारीका…

Read More
नेता सुदर्शनद्वारा भुवानीप्रसाद पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली / संस्कार बदल्ने अभियान सुरु गर्न नेकपा नेताहरूको सुझाव

नेता सुदर्शनद्वारा भुवानीप्रसाद पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली / संस्कार बदल्ने अभियान सुरु गर्न नेकपा नेताहरूको सुझाव

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलका बुबा भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । भुवानीप्रसाद पौडेलको परिवारजनले चितवनको भरतपुरमा आयोजना गरेको उक्त समारोहमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रमुख…

Read More
गुल्मी पार्टी इन्चार्ज सिंहसहित नेकपाको अभियान टोली नै गिरफ्तार

गुल्मी पार्टी इन्चार्ज सिंहसहित नेकपाको अभियान टोली नै गिरफ्तार

अर्घाखाँची : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीको अभियान टोलीलाई नै प्रहरीले गिरफ्तार गरेको छ । गुल्मी–अर्घाखाँचीमा अभियान चलाइरहेको टोलीलाई हस्तक्षेप गरी टोलीका नेता तथा पार्टी गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का, अर्घाखाँची जनसरकार प्रमुख पिताम्बर पोख्रेल  र…

Read More
कैलालीको वसन्तगढामा ३२ जनासहित सिङ्गै गाउँ विप्लव नेकपामा प्रवेश

कैलालीको वसन्तगढामा ३२ जनासहित सिङ्गै गाउँ विप्लव नेकपामा प्रवेश

कैलाली : नेपाल कम्युनिस्ट पार्टीले जारी राखेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा सङ्गठन निर्माण तीव्र गतिमा भएका समाचार प्राप्त भएका छन् । कैलालीको वसन्तगढामा ३२ जनासहित सिङ्गै गाउँ विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको समाचार प्राप्त…

Read More
कोहलपुरमा र्यालीसहित कोणसभा

कोहलपुरमा र्यालीसहित कोणसभा

बाँके : एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्ब कर छलीका विरुद्ध तत्काल राज्यलाई तिर्नु पर्ने र हाम्रो संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई विराटनगर बिमानस्थल वाट अपहरण शैलिमा गिरफ्तार गरी झुटो मुद्दा चलाइएकोले तत्काल विनासर्त रिहाईको माग सहित अखिल (क्रान्तिकारी) भेरी व्युरोको…

Read More
पार्टी अभियान मिक्लाजुङ सप्तमीमा सामनाको जोडदार प्रस्तुति

पार्टी अभियान मिक्लाजुङ सप्तमीमा सामनाको जोडदार प्रस्तुति

पाँचथर : नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ २२ औँ दिन मेचीको पाँचथर जिल्लाको मिक्लाजुङ सप्तमी बजारमा सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुतिसहितको जनसभा सम्पन्न भएको छ । सामना परिवारका कलाकार आरोह नेपालीको सञ्चालन, पाँचथरका पार्टी जिल्ला…

Read More