नेकपाका युवा नेता भुजेल अदालत परिसरबाटै पुनः गिरफ्तार

नेकपाका युवा नेता भुजेल अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका ब्युराे सदस्य तथा युवा नेता सुर्य भुजेललाई प्रहरीले पुनः पक्राउ गरेको छ । बैशाख ६ गते सर्वोच्च अदालतले भुजेललाई रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार बन्दिप्रत्यक्षिकरण…

Read More
नेकपाका केन्द्रीय सदस्य आदर्श र असलसहित चार जना गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य आदर्श र असलसहित चार जना गिरफ्तार

काठमाडौं : नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’, चन्द्रबहादुर खड्का ‘असल’ र सहिद परिवार लालबहादुर ओली ‘विश्व’लाई बैशाख ६ गते दाङ जिल्लाको तुलसीपुर उपमहानगर पालिकाबाट केपी–बादल गृहप्रशासनले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । यसै गरी रोल्पाको बाघमारामाको मेलाबाट रोल्पा…

Read More
जनताले बिराटनगरका जनप्रतिनिधि र कर्मचारीलाई कार्यकक्षभित्र राखेर ताला

जनताले बिराटनगरका जनप्रतिनिधि र कर्मचारीलाई कार्यकक्षभित्र राखेर ताला

बिराटनगर : जनप्रतिनिधि र कर्मचारीसँग सर्वसाधारणले कार्यकक्षमै थुनिदिएका छन् । बिराटनगर महानगरपालिका–६ का जनप्रतिनिधिलाई स्थानीयवासीले कार्यकक्षमै थुनेका हुन् । जनप्रतिनिधि र कर्मचारीले सुकुम्बासीको घर भत्काइदिएको भन्दै सर्वसाधारणले वडाअध्यक्ष बिजय कामत र सदस्यसहित कर्मचारीहरुलाई कार्यकक्षमै थुनेका छन् । उनीहरुलाई कार्यकक्षमै राखेर…

Read More
इलाममा प्रधानमन्त्री ओलीलाई प्रतिबन्ध

इलाममा प्रधानमन्त्री ओलीलाई प्रतिबन्ध

इलाम : सामाजिक दलाल केपी–बादल सरकारले घरैमा बसिरहेका बेला लुगासम्म लगाउन नदिकन इलामको फाकफोकथुम लुङदेबाट गिरफ्तार गरिएका सन्त गजमेरलाई २४दिन पछि हिरासत मुक्त गरिएको छ । उहालाई विभिन्न तरिकाले मानसिक तनाब दिएको र सत्ताधारी नेकपाका कार्यकर्ताले आत्मासमर्पण गराउन खोजेको विभिन्न…

Read More
जनपत्रकार संगठनद्वारा पत्रकार महर्जनको रिहाईको माग

जनपत्रकार संगठनद्वारा पत्रकार महर्जनको रिहाईको माग

काठमाडौं : जनपत्रकार संगठन नेपालले पत्रकार जीतेन्द्र महर्जनलाई विनाकारण अनाहकमा एक सातादेखि प्रहरी हिरासतमा राखेर शारीरीक तथा मानसिक यातना दिईरहेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । जनपत्रकार संगठन नेपालको काठमाडौ उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक सागर लामाले वैशाख ५…

Read More
विद्यार्थी भर्ना; केवल कर्मकाण्ड

विद्यार्थी भर्ना; केवल कर्मकाण्ड

गत साल यसै समयमा केपी वली सरकार खुबै चर्चामा आएको थियो । २०७५ साल वैशाख १ गते केपीमण्डल लाखौँ खर्च गरी मुगुमा रहेको नेपालकै सबैभन्दा ठूलो र आकर्षक रारा तालमा गएर राष्ट्रका नाममा सम्बोधन गरेका थिए । त्यस समयमा वली…

Read More
सहिद सनराइजको सपना

सहिद सनराइजको सपना

महान् जनयुद्धले दिएको नयाँ नेपालको परिकल्पना, आम नेपालीको आशाको स्वर्णिम सपना रगतको भेलबाट प्राप्त हाम्रो रक्तरञ्जित स्वाधीन नेपाल निर्माणको महान् लक्ष्यबीच बाटामै घाँटी निमोठेर अन्त्य गरियो । यो क्रान्तिकारी आन्दोलनलाई कथित संसदीय व्यवस्थाको सत्ता आरोहणको खुट्किलोमा परिणत गराएपछि, महान् जनयुद्धको…

Read More
विप्लवद्वारा धन्यवाद तथा आभार व्यक्त

विप्लवद्वारा धन्यवाद तथा आभार व्यक्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीले घोषणा गरेको आमहडतालसहितको नेपाल बन्द सफल पारेकोमा सम्बन्धित पक्षप्रति धन्यवाद तथा आभार व्यक्त गरे छन् । उनले वक्तव्यमा भनेका छन् “हाम्रो पार्टीले केपी ओली सरकारका पछिल्ला गतिविधि र मुख्यरुपमा स्थायी समिति…

Read More
नेकपाका तीन जिल्ला नेता गिरफ्तार, तत्काल रिहा गर्न माग

नेकपाका तीन जिल्ला नेता गिरफ्तार, तत्काल रिहा गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पाटीका तीन जना जिल्ला नेताहरु गिरफ्तार परेका छन् । गिरफ्तार पर्नेहरुमा नवलपुरका जिल्ला सदस्य पुरुषोत्तम रेग्मी र पाल्पाका किसान अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष टोपराज बस्याललाई प्रहरीले बिहीबार गिरफ्तार गरेको जनाएको छ ।…

Read More
कुरूप डोगडीले दायर गरेको मुद्दा

कुरूप डोगडीले दायर गरेको मुद्दा

 कविता उपियाँ र उडुसले चुसेर लखतरान भएका जिन्दगीहरूमा हेमोग्लोबिन र ग्लुकोज चढाउँदै निद्राको चक्की ख्वाएर बेहोस बनाएका मानिसहरूलाई सपनाबाट विपनामा ल्याउँदै युगको धाराप्रवाहप्रति जागरुक बनाउन अघि बढिरहेको एउटा चेतनावाहक दस्तालाई कुरूप डोगडीले बन्दुक तेस्र्यायो र सिङ्गो यात्रा रोकेको ठान्यो ।…

Read More