नेकपाका युवा नेता शैलेन्द्र गिरफ्तार

नेकपाका युवा नेता शैलेन्द्र गिरफ्तार

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाको कैलारी गाउपालिका २ उजलीसेमराबाट एरिया सदस्य शैलेन्द्र विसीलाई घरमै बसिरहेकोबेला बैशाख ८ गते दिउसो २ बजे प्रहरीले गिरफ्तार गरेको एरिया इन्चार्ज अविरले बताएका छन् । विनाकारण गिरफ्तार गरिएका विसीलाई तत्काल रिहाइ नगरे देशमा…

Read More
भ्रमपूर्ण समाचारको खण्डन (विज्ञप्तिसहित)

भ्रमपूर्ण समाचारको खण्डन (विज्ञप्तिसहित)

काठमाडौँ : नेकपाका पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भन्ने समाचार नियोजित भ्रामक रहेको भन्दै खण्डन गरेका छन् । बैशाख ८ गते (आइतबार) विज्ञप्ति जारी गर्दै विरहीले भनेका छन्,…

Read More
क्रान्तिकारीहरूलाई लगाइएको आरोप

क्रान्तिकारीहरूलाई लगाइएको आरोप

प्रचण्डको एउटा खतरनाक र धूर्त प्रवृत्ति यो छ कि उनले पार्टीभित्र चल्ने वैचारिक–राजनीतिक सङ्घर्षलाई समाजको वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको स्वाभाविक उपजको रूपमा कहिल्यै लिएनन् । उनका विरुद्ध जति पनि सङ्घर्षहरू पैदा हुन्छन्, तुरुन्तै कुनै बाह्यशक्ति र तइभ्वहरूको चलखेल, उक्साहट, घुसपैठको…

Read More
सपनाहरूको लावालस्कर : समकालीन माक्र्सवादी कविता

सपनाहरूको लावालस्कर : समकालीन माक्र्सवादी कविता

मुलुकमा राजनीतिक मात्र होइन, सांस्कृतिक प्रतिक्रान्तिसमेत भएको छ । माक्र्सवादको जामा लगाएका दलाल पुँजीवादी बुख्याँचाहरू नक्कली समाजवादको खोटा सिक्का लिएर जनतालाई ढाँटिरहेछन् र देशलाई कङ्गाल पार्दै युवा बेचेर लास भित्र्याइहेका छन् । सपना देख्ने आँखाहरू बन्द गराइरहेका छन् शासकहरू अर्थात्…

Read More
दमन नरोके सशक्त प्रतिरोध गर्ने – विप्लव (विज्ञप्तिसहित)

दमन नरोके सशक्त प्रतिरोध गर्ने – विप्लव (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युस्टि पार्टीका महासचिव विप्लवले यदि सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाउने र नेता, कार्यकर्ताको गिरफ्तारी नरोक्ने हो भने सरकारको कार्वाही विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । यही बैशाख ७ गते ढिलो गरि…

Read More
जितगढी किल्लामा एक युवकद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा !

जितगढी किल्लामा एक युवकद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा !

बुटवल : प्रधानमन्त्री ओलीलाई जीतगढीमा कालो झण्डा देखाइएको छ । जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेको बेला एक युवकले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै कालो झण्डा देखाएका छन् । प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा ति युवकले जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्, हाम्रो देश प्राणभन्दा प्यारो…

Read More
नेकपाका घर परिवारहरूलाई प्रहरीद्वारा धम्की

नेकपाका घर परिवारहरूलाई प्रहरीद्वारा धम्की

रोल्पा थबाङ : नेपाल कम्युनिस्ट पार्टीका नेता जयप्रकाश रोका ‘प्रताप’ र अमित घर्तिको परिवारलाई वैशाख ४ गते राति घरमा गएर प्रहरीले धम्की दिएको पीडित परिवारले बताएका छन् । थबाङमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री…

Read More
नेपालमा वर्गसङ्घर्ष र महान् जनयुद्ध

नेपालमा वर्गसङ्घर्ष र महान् जनयुद्ध

गोरखा निवासी लखन थापालाई शासकविरुद्ध भएको विद्रोहको प्रथम सहिद मान्दै आएको र वि.सं. १९३३ मा जङ्गबहादुर राणा सरकारले थापासहित ६ जनालाई रूखमा झुन्ड्याएर हत्या गरेको थियो । वि. सं. १९८० को दशक र १९९० को दशकमा राणा सरकारविरुद्ध क्रमश :…

Read More
विदेशीलाई नागरिकता दिलाउने राज्यको नीति राष्ट्रघाती कदम हो -नेता गजुरेल

विदेशीलाई नागरिकता दिलाउने राज्यको नीति राष्ट्रघाती कदम हो -नेता गजुरेल

काठमाडौं : बैशाख ६ गते संवाद डबलीले ‘नागरिकता सम्बन्धी समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारलाई सो कदम सच्याउन आग्रह गरेका छन् । नेपाल सरकारले नागरिकता जस्तो संवेदनशील बिषयमा गम्भीर भएर सोच्नुको सट्टा हतारमा निर्णय गरेर देशलाई कमजोर…

Read More
नेकपाका नेताहरुलाई पक्राउबारे फिनल्यान्डको कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीलाई पत्र

नेकपाका नेताहरुलाई पक्राउबारे फिनल्यान्डको कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं : द कम्युनिस्ट लिग अफ फिनल्यान्डले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताको गिरफ्तारीको विरोध गर्नुका साथै तुरुन्त रिहाको माग गरेको छ । उक्त पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव जुहा केक्सीले संयुक्त हस्ताक्षर गरेको नेपालका प्रधानमन्त्री केपी…

Read More