नेकपाका प्रवक्ता प्रकाण्डलाई २ दिन म्याद थप

नेकपाका प्रवक्ता प्रकाण्डलाई २ दिन म्याद थप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई काठमाडौँ जिल्ला अदालतले थप २ दिन म्याद गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले ३ दिन मात्र म्याद थप गरेको हो । म्याद थपनका लागि…

Read More
अखिल (क्रान्तिकारी) कास्कीका सचिव आस्था नेपालीसहित २ जना प्रहरी घेरामा

अखिल (क्रान्तिकारी) कास्कीका सचिव आस्था नेपालीसहित २ जना प्रहरी घेरामा

पोखरा :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला सचिव आस्था नेपाली र सदस्य राजन साउदलाई प्रहरीले घेरा हालेको छ । दुबै जनालाई कास्की जिल्लामा रहेको पृथ्वीनरायण क्याम्पस भित्रैघेरा बन्दीमा परेको खबर प्राप्त भएको छ । यस अघि अखिल…

Read More
तामाङ मुक्ति मोर्चा काठमाडौँको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा साङ्गे

तामाङ मुक्ति मोर्चा काठमाडौँको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा साङ्गे

  काठमाडौँ : तामाङ मुक्ति मोर्चा, काठमाडौंको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । तामाङ मुक्ति मोर्चा, नेपालका अध्यक्ष तथा ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख मानिक लामाको प्रमुख, तमुवान मुक्ति मोर्चा, नेपालका अत्यक्ष मकर गुरुङ, काठमाडौँ जिल्ला सेक्रेटरी भृकुटि, नेवा…

Read More
सुकुम्बासी संघ कास्कीका अध्यक्ष घिमिरे पूनः गिरफ्तार

सुकुम्बासी संघ कास्कीका अध्यक्ष घिमिरे पूनः गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीका एक जना कार्यकर्तालाई शनिबारै रिहा गरे पनि पूनः प्रहरीले गिरफ्तार गरेको छ । नेकपा निकट क्रान्तिकारी भूमीहिन स्कुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरेलाई आइतबार आफ्नो घरमा बसिरहेको अवस्था प्रहरीले पूनः गिरफ्तार गरेको हो ।…

Read More
नेकपाका जिल्ला नेताहरुलाई स्थानीय जनताले चौकीबाट यसरी हिरासत मुक्त गराए

नेकपाका जिल्ला नेताहरुलाई स्थानीय जनताले चौकीबाट यसरी हिरासत मुक्त गराए

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेपछि आक्रोशित स्थानीयहरूले उनीहरूलाई प्रहरीको हिरासतबाट मुक्त गराएका छन् । शुक्रबार रोल्पा घर्तीगाउँमा नेकपाका प्रवक्तासहित गिरफ्तार नेता–कार्यकर्ताको विरोधमा शान्तिपूर्ण कार्यक्रम गरिरहेको बेला कार्यक्रमस्थलबाटै स्थानीय कार्यकर्ता गिरफ्तार गरेपछि त्यसको एक दिनपछि स्थानीयहरूको…

Read More
वैज्ञानिक समाजवाद–साम्यवादको लोकप्रियता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद–साम्यवादको लोकप्रियता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादी–साम्यवादी विचारधारा आजसम्म प्रचलित विचारधारामध्ये सबैभन्दा लोकप्रिय विचारधारा हो । यसको लोकप्रियताबाट पुँजीवादी दुनियाँ कतिसम्म भयभति भयो भने माक्र्सलाई युरोप (ब्रिटेनबाहेक) मा बस्ने ठाउँ पनि भएन । कम्युनिस्ट लोकप्रियता कस्तो थियो भन्ने सन्दर्भलाई सङ्केत गर्दै माक्र्सले घोषणापत्रको भूमिकामा लेख्नुभएको…

Read More
जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा सागर

जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा सागर

ललितपुर : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा महासङघका महासचिव खेम थपलियको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले हरिबहादुर बुढा ‘सागर’ को नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिहरु उपाध्यक्षमा राम…

Read More
प्रकाण्डलगायत नेताकार्यकर्ताहरू रिहाइको माग राख्दै विभिन्न ठाउँमा विरोधसभा

प्रकाण्डलगायत नेताकार्यकर्ताहरू रिहाइको माग राख्दै विभिन्न ठाउँमा विरोधसभा

काठमाडौँ : केपी ओली–पुष्पकमल दाहाल सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विभिन्न जिल्लामा विरोधसभा कार्यक्रम गरेको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत आज अर्थात शनिबार विभिन्न जिल्लाले विरोधसभा…

Read More
नेकपा चितवनका इन्चार्ज बिसीको घरमा पक्राउ पुर्जी टाँस

नेकपा चितवनका इन्चार्ज बिसीको घरमा पक्राउ पुर्जी टाँस

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीको घरमा पक्राउ पुर्जी टाँसेको छ । दैलेख जिल्लाको गुरास गाउँपालिका २ स्थित घरमा शुक्रबार उक्त पुर्जी टाँस गरिएको हो । चितवन जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ…

Read More
नेकपाका ब्युरो स्तरीय नेता दर्नालको डेरामा प्रहरी छापा, भाई गिरफ्तार

नेकपाका ब्युरो स्तरीय नेता दर्नालको डेरामा प्रहरी छापा, भाई गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गर्ने, नेताकार्यकर्ताहरुको डेरामा छापा मार्ने जस्ता कार्य तीव्र पारिरहेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य प्रेम दर्नालको डेरामा प्रहरीले छापा मारेको छ । आज अर्थात…

Read More