असलको घरमा प्रहरीको छापा, फेरि टाँसियो पक्राउ पुर्जी

असलको घरमा प्रहरीको छापा, फेरि टाँसियो पक्राउ पुर्जी

सल्यान : नेकपाका तत्कालीन केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ को घरमा प्रहरीले छापामारेको छ । सल्यानको दार्मा गाउँपालिका ५ बछेलामा पर्ने असलको घरमा प्रहरीले लगातार तीन दिन छापामारेको उनको परिवारले जनाएको छ । शुक्रबार बिहान एक्कासि प्रहरीले घर घेरा हालेर…

Read More
नेपालगञ्जमा नेकपा नेता रणविर असुरक्षित भएपछि गुलरिया कारागार सरुवा

नेपालगञ्जमा नेकपा नेता रणविर असुरक्षित भएपछि गुलरिया कारागार सरुवा

राजनीतिक आस्थाका कारण गत वैशाख ५ गते बाँकेको कोहलपुरबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पिविएम भरत बम ‘रणविर’ यतिखेर बर्दियाको गुलरिया कारागारमा छन् । ६० दिन लामो प्रहरी हिरासतपछि अदालतले नेता रणविरलाई कारागार चलान गरेको थियो । अदालतको आदेशसँगै…

Read More

सरकारी प्रतिबन्धकाबीच संगठन सुदृढिकरण गर्दै सम्पर्क मञ्च

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्चले सरकारी दमन र प्रतिबन्धका बाबजुद पनि संगठन सुदृढिकरण र बिस्तार अभियान तिब्र पारेको जनाएको छ । सम्पर्क मञ्चले विभिन्न जिल्लाबाट काठमाडौँ आएकाहरुलाई संगठीत गर्नकालागि जनगणतान्त्रिक सम्पर्क समन्वय समिति अन्र्तगत विभिन्न जिल्लाहरुको भेला सम्पन्न गरेको छ…

Read More
वीरजङ्ग सहित सबैलाई अनुसन्धानको लागि ५ दिनको म्याद थप

वीरजङ्ग सहित सबैलाई अनुसन्धानको लागि ५ दिनको म्याद थप

दाङ्ग: नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बैठक भइरहेको ठाउँबाट गिरफ्तार परेका साे पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जनालाई अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको छ । वीरजङ्ग सहित गिरफ्तार गरिएकासबैलाई जिल्ला अदालत घोराहीमा उपस्थित…

Read More
गिरफ्तारीविरुद्ध नेकपाद्वारा चरणबद्ध संघर्ष घोषणा

गिरफ्तारीविरुद्ध नेकपाद्वारा चरणबद्ध संघर्ष घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र…

Read More
युवा संगठनद्धारा गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग

युवा संगठनद्धारा गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली लगायतका बिहिबार दाङबाट गिरफतार गरिएका नेताकार्यकर्ताहरुलाइ तत्काल विनाशर्त रिहा गर्न पनि माग गरेकाे छ । संगठनले उक्त गिरफ्तारीको घोर निन्दा एवम भत्सर्ना गरेको छ । संगठनका…

Read More
नेकपाका नेता श्रेष्ठ रिहा

नेकपाका नेता श्रेष्ठ रिहा

 काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’ रिहा भएका छन् । शुक्रबार मोरङ जिल्ला अदालतकाे आदेशपछि श्रेष्ठ साधारण तारेखमा रिहा भएका हुन् । यसअघि सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर प्रहरीले श्रेष्ठलाई मोरङ पुरयाएको थियो ।  बुधबार…

Read More
दमनकारीहरू खरानी बन्ने महासचिव विप्लवको चेतावनी

दमनकारीहरू खरानी बन्ने महासचिव विप्लवको चेतावनी

  काठमाडौँ : नेकपाका महासचिव विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट केपी वली सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार…

Read More
क्षेत्री र शाक्य अदालतबाटै गिरफ्तार

क्षेत्री र शाक्य अदालतबाटै गिरफ्तार

बागलुङ: नेकपाका म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्यलाई प्रहरीले अदालतबाटै पक्राउ गरेको छ । जिल्ला अदालतमा धरौटी बुझाएर तारेखमा रिहा भएलगत्तै प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुलाई राज्य विरुद्ध अपराध गरेको मुद्दा लगाइएको छ । राज्य…

Read More
नेकपा राप्ती ब्युरोको बैठकस्थलमा प्रहरी हस्तक्षेप,  प्रहरीको घेराबन्दी कायमै

नेकपा राप्ती ब्युरोको बैठकस्थलमा प्रहरी हस्तक्षेप, प्रहरीको घेराबन्दी कायमै

    काठमाडौँ : प्रहरीले नेकपा राप्ती ब्युरोको बैठक स्थलमै हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ सहित कैयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । दुई केन्द्रीय सदस्यसँगै नेकपा निकट…

Read More