नेकपाको ऐतिहासिक आठौँ बैठक

नेकपाको ऐतिहासिक आठौँ बैठक

केपी वली नेतृत्वको सरकारले आफ्नै संविधानले गरेको प्रत्याभूतिसमेत लत्याउँदै नेकपामाथि लगाएको प्रतिबन्ध खारेज गर्दै नेकपाले ऐतिहासिक आठौँ बैठक सम्पन्न गरेको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी, घूसखोरी, लूटतन्त्र मच्चाएर देश र जनतामाथि व्यभिचार लादिरहेको सरकारले उल्टै सत्य, न्याय र मुक्तिका…

Read More
झापाका विभिन्न स्थानमा नेकपाको कोणसभा

झापाका विभिन्न स्थानमा नेकपाको कोणसभा

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका विभिन्न स्थानमा कोणशभा सम्पन्न गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित २१ नेता–कार्यकर्ताहरूलाई सरकारले गिरफ्तार गरेको विरोधमा नेकपा झापाले जिल्लाका गौरीगञ्ज, शिवसाक्षी, मेचिनगर लगायतका क्षेत्रमा…

Read More
नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी गिरफ्तार

नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका पूर्वनिर्देशक गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार बिहान सादा पोसाकका प्रहरीले लोहनीलाई चितवन स्थितडेराबाटै गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि…

Read More
आयोग अध्यक्ष शर्माको प्रश्न– यो गणतन्त्र हो कि बन्दुकतन्त्र ?

आयोग अध्यक्ष शर्माको प्रश्न– यो गणतन्त्र हो कि बन्दुकतन्त्र ?

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकको मानवअधिकारको अवस्था खराब बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजको विमोचन गर्दै अध्यक्ष शर्माले अहिले पनि पञ्चायतकालीन शैलीजस्तो अवस्था देखिएको टिप्पणी गरे ।…

Read More
कुमार पौडेलको हत्या नै भएको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्ष हत्यारालाई कारबाही गर्न आयोगको सिफारिस

कुमार पौडेलको हत्या नै भएको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्ष हत्यारालाई कारबाही गर्न आयोगको सिफारिस

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेको छ । आयोगले पौडेललाई हत्या गर्न आदेश दिने उच्च प्रहरी अधिकारीमाथि…

Read More
चितवन मेडिकल कलेजको घटनाप्रति सङ्घर्ष समितिद्वारा भत्र्सना

चितवन मेडिकल कलेजको घटनाप्रति सङ्घर्ष समितिद्वारा भत्र्सना

चितवन : चिकित्सा शिक्षा सङ्घर्ष समिति तथा चितवन मेडिकल कलेज, विद्यार्थी परिवारले चितवन मेडिकल कलेजमा भएको घटनाको भत्र्सना गरेका छन् । दुवै संस्थाका तर्फबाट चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले विज्ञप्ति प्रकाशित गरी खेद र भत्र्सना गरेका हुन् ।…

Read More
प्रतिबन्ध चिर्दै नेकपाको ऐतिहासिक आठाैँ पूर्ण बैठक सम्पन्न

प्रतिबन्ध चिर्दै नेकपाको ऐतिहासिक आठाैँ पूर्ण बैठक सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आठौँ पूर्ण बैठक पार्टी महासचिव कमरेड विप्लवको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले महासचिव विप्लवद्वारा प्रस्तुत ‘आफैँलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौँ, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔँ’ शीर्षक प्रतिवेदन एकमतले पारित…

Read More
एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने अखिल (क्रान्तिकारी)को घोषणा

एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने अखिल (क्रान्तिकारी)को घोषणा

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले सरकारले एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने घोषणा गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको…

Read More
नेकपाद्वारा गिरफ्तारीविरुद्ध देशभर प्रदर्शन

नेकपाद्वारा गिरफ्तारीविरुद्ध देशभर प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरूलाई केपी वली सरकारले गिरफ्तार गरेको विरोधमा ३ गते देशभर जुलुस प्रदर्शन गरेका समाचार प्राप्त भएका छन् । पार्टीको ब्युरोस्तरीय बैठक तथा…

Read More
जनअदालतमा उपस्थित हुन जनसरकारको १५ दिने पत्र

जनअदालतमा उपस्थित हुन जनसरकारको १५ दिने पत्र

काठमाडौं : जनपरिषद् नेपालअन्तर्गत जिल्ला जनपरिषद् अछामले राजनीतिक पूर्वाग्रैहका कारण ज्यानमुद्दामा किटानी जाहेरी दिएका दुईजनालाई छानबिनका लागि पत्र काटेको छ । जनपरिषद् अछामका प्रमुख निरक शाहीले असोज २८ गते पत्र काटी जिल्लाका राजबहादुर शाही र भक्तबहादुर शाहीलाई १५ दिनभित्र कार्यालयमा…

Read More