नेकपाका नेता वीरजङ्ग र सुभास गिरफ्तार

नेकपाका नेता वीरजङ्ग र सुभास गिरफ्तार

  काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ प्रहरीले बिहीबार दाङ्गबाट गिरफ्तार गरेको छ । नेकपा स्रोतले दिएको जानकारीअनुसार प्रहरीले नेता वीरजङ्गसँगै नेकपाका अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुभास बाठालाई पनि गिरफ्तार गरेको छ ।दुई…

Read More
नेकपाका नेता श्रेष्ठ रिहालगत्तै गिरफ्तार

नेकपाका नेता श्रेष्ठ रिहालगत्तै गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा भएको बहसपछि अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले उनलाई अदालतको गेटबाटै गिरफ्तार…

Read More
नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउने पोर्तुगलका नेपालीको उद्घोष

नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउने पोर्तुगलका नेपालीको उद्घोष

काठमाडौं : नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलले नेपाली जनताले सञ्चालन गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पोर्तुगलबासी नेपालीको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलले विस्तारित बैठक गर्दै यस्तो निष्कर्ष निकालेको हो । मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले आन्दोलनमा…

Read More
सङ्घर्षमा उत्रिने नेकपाको चेतावनी

सङ्घर्षमा उत्रिने नेकपाको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले आफ्नो सत्ता र सरकारको असफलताको रामलीला च्यादरले ढाक्न पार्टीका नेता–कार्यकर्तालाई धरपकड, गिरफ्तार, दमन र हत्याको हर्कत गरिरहेमा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी मानवले विज्ञप्ति प्रकाशित गरी आफ्नो पारिवारिक भेटघाटमा गएको समयमा…

Read More
नेपाललाई भूजडित मुलुक बनाउन सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

नेपाललाई भूजडित मुलुक बनाउन सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

 काठमाडाैँ : दुईदिने नेपाल भ्रमणमा आएका विश्वका शक्तिशाली ब्यक्ति चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलक बनाउन चीनले हरसम्भव प्रयास गर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौँ आएका राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा होटल…

Read More
चिनियाँ राष्ट्रपति सी केहीबेरमा काठमाडौँ आउँदै

चिनियाँ राष्ट्रपति सी केहीबेरमा काठमाडौँ आउँदै

काठमाडौं : भारत भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ केहीबेरमै नेपाल आउदैछन् । चिनियाँ राष्ट्रपति सी सवार विमान नेपाली आकासमा प्रवेश गरीसकेको बताईएको छ । राष्ट्रपति सी भारतको चेन्नाईबाट नेपाल प्रस्थान गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा नेपाल…

Read More
सिन्धुपाल्चोकको भीमटार नजिक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६० घाइते

सिन्धुपाल्चोकको भीमटार नजिक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६० घाइते

काठमाडौं : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका अन्तर्गतको भीमटार नजिक यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्…

Read More

युवा सङ्गठनको अन्तरक्रियाले दिएको ऊर्जा

नेपाली राजनीतिक आन्दोलनका विभिन्न कालखण्डमा युवाहरूको विशेष भूमिका रहेको छ । त्यो ०७ सालको राणाविरोधी आन्दोलन, ०२८ सालको झापा विद्रोह, पञ्चायतविरुद्ध ०४६ सालको आन्दोलन, अझ भनौँ ०५२ सालको ऐतिहासिक र महान् जनयुद्ध । यी सबै परिवर्तनकारी आन्दोलनका भ्रूणहरूमा जमेरै आन्दोलनमा…

Read More
पृथ्वी, तिम्रो र मेरो बराबर हुनेछ !

पृथ्वी, तिम्रो र मेरो बराबर हुनेछ !

मैले क्रान्ति खोजेँ त्यो पाउने बाटो रोजेँ मेरो गन्तव्य…. मलाई पूरा विश्वास छ ! एक दिन अँध्यारो आकाश फाट्नेछ धर्ती उज्यालो बन्नेछ विभेदहरूका कपटी दुनियाँ सदासदाका लागि निभ्नेछन् तिमी दलित बन्नु पर्दैन तिमी गरिब भैरहनु पर्दैन दमित बनिरहनु पर्दैन कहिल्यै…

Read More
राईलाई तत्काल रिहा नगरे कडा प्रतिरोध संघर्ष गर्ने जनकपुर व्युरोको चेतावनी

राईलाई तत्काल रिहा नगरे कडा प्रतिरोध संघर्ष गर्ने जनकपुर व्युरोको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरोले व्युरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज शशी राईलाई पार्टी संगठनको कामको सिलसिलामा रहेको बेला बिहीबार बिहान विनाकारण सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकास्थित पिपलमाडीबाट केपी–बादल गृह प्रशासनले अमानवीय र गैरकानुनी ढङ्गलबाट अपहरणशैलीमा गिरफ्तार गरेकोप्रति घोर…

Read More