अ.ने.म. संघ क्रान्तिकारी कैलालीको जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा सृष्टि

अ.ने.म. संघ क्रान्तिकारी कैलालीको जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा सृष्टि

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीको दोश्रो जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ । मोनिकाको अध्यक्षता, सृष्टिको सञ्चालन र मोतिकलाको स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली इन्चार्ज निर्माण…

Read More
बलिदान दिवसको अवसरमा कपिलवस्तुमा दिप प्रज्वलन

बलिदान दिवसको अवसरमा कपिलवस्तुमा दिप प्रज्वलन

कपिलवस्तु : नेपाम कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समिति अन्तरगत शिवगढी गाउँ कमिटीले सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ । उक्त कार्यक्रममा बिजयनगर गाउँ कमिटी सेक्रेटरी अजय, शिवगढी गाउँ कमिटी सेक्रेटरी पावेल, युवा सङठनका जिल्ला अध्यक्ष बादल र सहिद…

Read More
सहिदहरुलाई विशेष स्मरण गर्दै सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन

सहिदहरुलाई विशेष स्मरण गर्दै सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा जनयुद्ध तथा एकीकृत जनक्रान्तिका शहिदहरुलाई विशेष स्मरणसहित बुधबार सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन कार्यक्रम गरिएको छ । जिल्लाका २ ठाउँमा सहिद परिवारहरुलाई टिका लगाएर प्रमाणपत्र नगदसहित सम्मान गरेर सहिद सप्ताह उद्घाटन तथा अभिनन्दन…

Read More
अखिल(क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र सहित ३ रिहा

अखिल(क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र सहित ३ रिहा

काठमाडौँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन जना रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा उनीहरू बुधबार रिहा भएका हुन् । कोषाध्यक्ष बिकसँगै अर्का केन्द्रीय सदस्य प्रकाश बिक र मदन चपाई पनि रिहा भएका छन् । बिकको तर्फबाट…

Read More
जनपत्रकार संगठनद्वारा पत्रकार महर्जनलाई विनासर्त तत्काल रिहा गर्न माग

जनपत्रकार संगठनद्वारा पत्रकार महर्जनलाई विनासर्त तत्काल रिहा गर्न माग

काठमाडौँ : जनपत्रकार संगठन, नेपालले पत्रकार जीतेन्द्र महर्जनलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्दामा फसाउने सड्यन्त्र गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जनपत्रकार संगठन नेपालको सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरीले बुधबार प्रेस विज्ञप्ति जारी गरी समाचार लेखेकै आधारमा…

Read More
युवा संगठन नेपालको शिवगढी गाउँ कमिटी स्तरीय भेला सम्पन्न

युवा संगठन नेपालको शिवगढी गाउँ कमिटी स्तरीय भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कपिलवस्तु जिल्ला अन्तर्गत शिवगढी गाउँ कमिटीको भेला पुस २३ गते (बुधबार) सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज विश्लेषण, विशेष अतिथि…

Read More
झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

२०७६ सालको सहिद सप्तह आज फागुन १४ गते बुधबारबाट सुरु भएको छ । २०२८ सालमा झापाबाट आरम्भ भएको ‘झापा विद्रोह’ का क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामबीचको सुखानीको जङ्गलमा बलिदान गर्ने सहिददेखि २०५२ साल फागुन १ मा…

Read More
सरकार नै भ्रष्ट र राष्ट्रघाती

सरकार नै भ्रष्ट र राष्ट्रघाती

काठमाडौँ : केपी वली नेतृत्वको सरकार एकपछि अर्को भ्रष्टाचारको काण्डमा मुछिएको छ । भ्रष्टाचारको प्रश्नमा ‘शून्य सहनशीलता’ को नारा दिएको सरकार र मन्त्रीहरू नै भ्रष्टाचारका नाइकेका रूपमा बदनाम भएका छन् । प्रम वलीले नायकका रूपमा चित्रण र रक्षा गर्दै आएका…

Read More

बलिदान दिवसका अवसरमा पाल्पामा सहिद परिवारलाई सम्मान

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले बलिदान दिवसका अवसरमा जिल्लामा रहेका सहिद परिवारलाई सम्मान गरेको छ । बुधबार पाल्पाको तानसेनमा आयोजीत ‘बलिदान दिवस तथा सहिद परिवार सम्मान’ कार्यक्रममा नेकपाका पाल्पा जिल्ला इन्चार्ज प्रवीणले सहिद परिवारलाई सम्मान गरेका हुन्…

Read More
बलिदान दिवसमा नेकपाका नेताकार्यकर्ता सहिद परिवारका घर आगनमा

बलिदान दिवसमा नेकपाका नेताकार्यकर्ता सहिद परिवारका घर आगनमा

सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले बलिदान दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा सहिद परिवारलाई सम्मान कार्यक्रम गरेको छ । जिल्ला पार्टीको कार्यक्रम अनुसार छत्रेश्वरी गाउँपालिकाको झिम्पेमा सहिद परिवारलाई सम्मान गर्दै जिल्ला इन्चार्ज लोकपालले सहिदको सपना पुरा गर्ने अभियानमा आफुहरु…

Read More