युवा संगठन नेपालको शिवगढी गाउँ कमिटी स्तरीय भेला सम्पन्न


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कपिलवस्तु जिल्ला अन्तर्गत शिवगढी गाउँ कमिटीको भेला पुस २३ गते (बुधबार) सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज विश्लेषण, विशेष अतिथि नेकपा कपिलवस्तु जिल्ला पार्टी सेक्रेटरी सेरमान, अतिथिहरु सन्तोष, पावेल र अजय लगायतले गरेका थिए भने कार्यक्रमको अध्यक्षता युवा संगठन नेपालका जिल्ला संयोजक बादलले गरेका थिए ।

भेलाले देबु चन्दको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :