कक्षा ११ को भर्ना र कोटा बुक गराउने कार्य बन्द नगरे कार्वाही गरिने

कक्षा ११ को भर्ना र कोटा बुक गराउने कार्य बन्द नगरे कार्वाही गरिने

काठमाडौँ  : अखिल क्रान्तिकारीले एसईई नतिजा सार्वजनिक भएसँगै केही निजी विद्यालयहरुले कोटा बुक गराउने नाममा असुली गरिरहेको भन्दै तत्काल रोक्न माग गरेको छ । कोरोना भाइरस महामारीको संकटमा पनि कतिपय शैक्षिक संस्थाहरुले अभिभावकसँग रकम असुली गरिरहेको बताउदै क्रान्तिकारीले आफ्नो ध्यानाकर्षण…

Read More
नेपालमा कोरोनाबाट ज्यान जानेको सङ्ख्या २ सय नाघ्यो

नेपालमा कोरोनाबाट ज्यान जानेको सङ्ख्या २ सय नाघ्यो

काठमाडौँ  : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशैभरी १२ जनाको ज्यान गएकोको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २०७ पुगेको हो । मन्त्रालयका…

Read More

पछिल्लो २४ घन्टामा ८८४ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८८४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३७ हजार ३४० पुगेको छ । शनिबार काठमाडौँ उपत्यकामा मात्र १८६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका १५५,…

Read More
ब्युरो सदस्य राईलाई नेकपाले दियो बिदा

ब्युरो सदस्य राईलाई नेकपाले दियो बिदा

काठमाडौँ : स्वास्थ्य समस्याका कारण पार्टीमा काम गर्नसक्ने अवस्था नरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आफ्नो पार्टीका ब्युरो सदस्य केदार राईलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको छ । जनकपुर ब्युरो इन्चार्ज अरुणले शनिबार प्रेस वक्तव्य जारी गर्दै स्वास्थ्य समस्या र…

Read More
अमेरिकी र रुसी सैनिकबीच सिरियामा भिडन्त, अमेरिकी सैनिक घाइते

अमेरिकी र रुसी सैनिकबीच सिरियामा भिडन्त, अमेरिकी सैनिक घाइते

काठमाडौँ : अमेरिकाको निशानामा परेको युद्धग्रस्त सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी र रुसी सैन्य ट्याङ्कहरू जुधेपछि दुवै सैनिकबीच भिडन्त भएको समाचार छ । भिडन्तमा केही अमेरिकी सैनिक घाइते भएको समाचारमा जनाइएको छ । भिडन्तका बारेमा रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उक्त…

Read More
दैलेखमा सरकारी कर्मचारीले निजी विद्यालयमा छोराछोरी पढाउन नपाउने

दैलेखमा सरकारी कर्मचारीले निजी विद्यालयमा छोराछोरी पढाउन नपाउने

  दैलेखको गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिबाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने, त्यसो नगरेमा जरिबाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको…

Read More

कोरोनाको समाचार लेख्ने ७१ जना सञ्चारकर्मी नै कोरोना सङ्क्रमित

कोरोना सङ्क्रमणका समाचार लेख्ने, बोल्ने र प्रसारण गर्ने सञ्चारकर्मी नै कोरोनाको उच्च जोखिममा पर्न थालेका छन् । नेपालमा देशभरका ७ मध्ये ६ प्रदेशमा ७१ जना सञ्चारकर्मीलाई कोरोना सङ्क्रमण भइसकेको सार्वजनिक भएको छ । यसअघि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमणबाट बढी…

Read More
नेकपाद्वारा बाढीपीडितलाई राहत वितरण

नेकपाद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले भदौ २ गतेको अविरल वर्षापछि आएको बाढीले घरबारविहीन भएका ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ परिवार बाढीपिडितलाई राहत वितरण गरेको छ । दैलेखमा भदौ २ गतेको अविरल वर्षाले ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ वटा घर बगाएको थियो…

Read More
माग पूरा नभए सङ्घर्ष चर्काउने ११ दलको चेतावनी

माग पूरा नभए सङ्घर्ष चर्काउने ११ दलको चेतावनी

  काठमाडौँ : राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका विषयमा सङ्घर्ष गर्दै आएका ११ दलले सरकारी कमजोरीकै कारण देशमा कोरोना भाइरसको महामारी विकराल बन्दै गएको जनाएका छन् । कोभिड १९ को रोकथाम…

Read More

कोरोनाबाट शुक्रबार नेपालमा १२ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा  शुक्रबार १२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार मोरङका २, भक्तपुरका १, मकवानपुरका १,उदयपुरका १, पर्साका १, धनुषाका १, सिराहाका १, झापाका १, चितवनका १, कास्कीका १…

Read More