सुचना

सुचना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागले ‘नेपाल भारत सिमा समस्या र डुबान’ बिषयमा अन्तरक्रिया कार्यक्रम काठमाडौंस्थित प्रज्ञा भवन, कमलादीमा भोली (बुधबार) मध्यान्न १२ बजे गर्ने भएको छ । तराईका सीमा क्षेत्रमा भारतले बढाउँदै लगेको ज्यादती र राजनैतिक हस्तक्षेपविरुद्ध पार्टी…

Read More
कलाविहीन तमासा

कलाविहीन तमासा

उसै त संसदीय व्यवस्था श्रमिक जनतामारा राजनीतिक प्रणाली हो । त्यसमाथि शेरबहादुर देउवा यो व्यवस्थाका सक्कली प्रतिनिधि हुन् । विगतमा उनले सत्ता र सरकार टिकाउन पुरुष सांसदलाई सुत्केरी भत्ता बाँड्नेदेखि न्सार छूटमा पजेरो चढाउने र सामूहिक ‘बिरामी’ पारेर विदेश पठाउनेसम्मका…

Read More
मतपेटिका बोकेको सवारी साधनमा विष्फोट / सैनिक हवाईद्वारा गस्ती

मतपेटिका बोकेको सवारी साधनमा विष्फोट / सैनिक हवाईद्वारा गस्ती

  काठमाडौं : सर्लाहीको हरिऔन नगरपालिका बिलन्दी प्रा.वि.मा रहेको मतदान केन्द्रको मतपेटिका बोकेको सवारी साधनमै बम विष्फोट भएको छ । बिलन्दी प्रा.वि.को मतदान केन्द्रबाट मतपेटिका बोकेर नगरपालिकाको कार्यालयतर्फ जादै गरेको सवारी साधनमा उक्त विष्फोट भएको हो । विष्फोटको कारण सवारी…

Read More
चितवनका मजदुर आन्दोलित

चितवनका मजदुर आन्दोलित

भीमबहादुर खड्का / चितवन : भरतपुरमा आइतबारदेखी रिक्सा चालकहरु आन्दोलन गर्दै आइरहेका छन् । भरतपुर महानगरपालिकाले रिक्सा सञ्चालकलाई जोर र विजोर नं. लागु गर्ने भएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । मजदुरहरुले भने उक्त महानगरको निर्णय तत्काल खारेज गर्नु पर्ने माग…

Read More
चुडामणी शर्माको घरमा विष्फोट

चुडामणी शर्माको घरमा विष्फोट

    काठमाडौंः आन्तरिक राजस्व विभागका प्रमुख चुडामणी शर्माको निवास काठमाडौंमा गएराती १० बजे शक्तिशाली विष्फोट भएको छ । बम विष्फोटका कारण शर्माको निवासमा आगो लागेको र भवनमा सामान्य क्षती भएको छ । शर्मा केही समयअघि मात्र राजस्व छली तथा…

Read More
लमजुङमा जनसत्ताद्वारा जग्गा कब्जा

लमजुङमा जनसत्ताद्वारा जग्गा कब्जा

काठमाडौं : लमजुङ जनपरिषदले मध्यनेपाल नगरपालिका ४ (साविक रम्घा–७), स्थित वगैचा स्थानमा लेखनाथ अधिकारीको जग्गा कब्जा गरेको छ । आइतबार एक प्रेस विज्ञप्तिमार्फत परिषदले उक्त खुलासा गरेको हो । लेखनाथ अधिकारीले आफू तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, जिल्ला पञ्चायत सभापति हुँदा…

Read More
चितवन तनाव ग्रस्त

चितवन तनाव ग्रस्त

भीमबहादुर खड्का / चितवन : ई–रिक्सा व्यावसायीसँग र प्रहरीबीच भरतपुर चौविसकोठीमा झडप भएको छ । ई–रिक्सा व्यावसायीहरु केही दिनदेखी संघर्षममा उत्रेका छन् । अहिले चौविसकोठीमा आयोजित ई–रिक्सा व्यावसायीको सभा प्रहरीले विथोल्न खोजेपछि दुई पक्षवीच झडप भएको हो । २०७४ असोज…

Read More
भ्रष्ट इञ्जिनियर ढुङ्गानालाई कालोमोसो

भ्रष्ट इञ्जिनियर ढुङ्गानालाई कालोमोसो

भीमबहादुर खड्का  / चितवनः नेपाल कम्युनिस्ट पार्टी चितवनले आइतबार विहान रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कार्वाही गरेको छ । नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यालय परिसरमै कालोमोसो र जुत्ताको माला लगाई कार्वाही गरेका हुन् । प्रकाश ढुङ्गानालाई कार्वाही गर्नुका कारणहरु खुलाउँदै…

Read More
सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकता गछौं : किरण

सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकता गछौं : किरण

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले पार्टी एकताको लागि विप्लवसँग विशेष छलफल भइरहेको भैरहेको बताउनु भएको छ । बुटवलको एक कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष वैद्यले यस्तो कुरा बताउनु भएको हो । उहाँले क्रान्तिको पक्षमा रहेका र…

Read More
भ्रष्ट र दलालहरुका विरुद्ध चनाखो बनौं

भ्रष्ट र दलालहरुका विरुद्ध चनाखो बनौं

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राईले ‘विराटनगर मुलुकको महत्वपूर्ण आर्थिक नगरी भएको र यहाँ दलाल तथा भ्रष्टहरुको विगविगी हुने भएकोले युवाहरुले त्यस्ता तत्वहरुका विरुद्ध सदैव चनाखो हुनुपर्ने तथा जनसरोकार र राष्ट्रियताका पक्षमा…

Read More