चितवनका मजदुर आन्दोलित

भीमबहादुर खड्का / चितवन : भरतपुरमा आइतबारदेखी रिक्सा चालकहरु आन्दोलन गर्दै आइरहेका छन् । भरतपुर महानगरपालिकाले रिक्सा सञ्चालकलाई जोर र विजोर नं. लागु गर्ने भएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । मजदुरहरुले भने उक्त महानगरको निर्णय तत्काल खारेज गर्नु पर्ने माग गर्दै आइरहेका छन् । यसैविच आज(सोमबार) अपरान्ह ई–रिक्सा चालक मजदुरहरुले भरतपुर महानगरपालिकाको कार्यालयमा घेराबन्दी गरेका छन् ।

२०७४ असोज २ गते अपरान्ह १ : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :