सुचना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागले ‘नेपाल भारत सिमा समस्या र डुबान’ बिषयमा अन्तरक्रिया कार्यक्रम काठमाडौंस्थित प्रज्ञा भवन, कमलादीमा भोली (बुधबार) मध्यान्न १२ बजे गर्ने भएको छ । तराईका सीमा क्षेत्रमा भारतले बढाउँदै लगेको ज्यादती र राजनैतिक हस्तक्षेपविरुद्ध पार्टी निरन्तर संघर्षमा छ । विभागले कार्यक्रममा सहभागी भई कार्यक्रमबारे आफ्ना सञ्चार माध्यममा रिपोटिङ्ग गरिदिनको लागि आग्रह गरेको छ ।

२०७४ असोज ३ गते अपरान्ह ४ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :