चितवन तनाव ग्रस्त

भीमबहादुर खड्का / चितवन : ई–रिक्सा व्यावसायीसँग र प्रहरीबीच भरतपुर चौविसकोठीमा झडप भएको छ । ई–रिक्सा व्यावसायीहरु केही दिनदेखी संघर्षममा उत्रेका छन् । अहिले चौविसकोठीमा आयोजित ई–रिक्सा व्यावसायीको सभा प्रहरीले विथोल्न खोजेपछि दुई पक्षवीच झडप भएको हो ।

२०७४ असोज १ गते अपरान्ह ३ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :