कार्यकर्ता गिरफ्तारीको विरोध

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोले आफ्ना कार्यकर्ता गिरफ्तारीको विरुद्ध सरकारको भत्र्सना गरेको छ । आइतबार साँझ सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज सन्देशले वक्तव्य जारी गर्दै आफ्ना कार्यकर्ता विनाशर्त नछोडे दलाल सरकारले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । वक्तव्यको पूर्णपाठ– नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको स्थानीय तहको चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको सर्वविदितै छ । तेस्रो चरणको २ नम्बर प्रदेशको चुनाव देश र जनताको निम्ति औचित्यपूर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :