देशव्यापी रुपमा केपी ओलीको पूत्ला जलाउँदै

देशव्यापी रुपमा केपी ओलीको पूत्ला जलाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध शुक्रबार देशैभरी केपी ओलीको पुत्ला जलाउने कार्यक्रम हुँदै छ । अाइतबार माेरङकाे  विराटनगरबाट नेकपाका स्थायी सदस्य सुदर्शन र पोलिट्ब्युरो सदस्य पदम राईलाइ युवाको कार्यक्रममा सहभागी हुँदै गर्दा गिरफ्तार…

Read More
केपी–पिके सरकारी दमनको रहस्य : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेकपा

केपी–पिके सरकारी दमनको रहस्य : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेकपा

     केपी–पिके गठबन्धन सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको…

Read More
मेडिकल कलेज विरुद्ध विद्यार्थीको प्रदर्शन

मेडिकल कलेज विरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं : नेपालगन्ज मेडिकल कलेजले विद्यार्थी र आम जनताको हित विपरीतका गतिविधि गरेको भन्दै अखिल (क्रान्तिकारी)ले कलेज घेराउ तथा विरोध प्रदर्शन गरेको छ । बिहीबार कजेल परिसरमा अखिल (क्रान्तिकारी) भेरीब्युरोद्वारा आयोजना गरिएको विरोधसभालाई संगठनका केन्द्रीय सदस्य धर्म बडुवालले सम्बोधन गरेका…

Read More
देशव्यापी अन्तरकृया कार्यक्रम सम्पन्न /  सरकारद्वारा नेकपामाथि गरिएकाे दमनकाे विराेध

देशव्यापी अन्तरकृया कार्यक्रम सम्पन्न / सरकारद्वारा नेकपामाथि गरिएकाे दमनकाे विराेध

काठमाडौं : सरकारी दमन र प्रहरी हस्तक्षेपका विरुद्ध बिहीबार देशव्यापी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।आइतवार विराटनगरमा आयोजीत युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा जादै गर्दा नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली‘सुदर्शन’ र पदम राई ‘विकास’ लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले विनाकारण पक्राउ गरेको तथा…

Read More
हस्तक्षेपका विरुद्ध प्रतिरोधकाे विकल्प छैन

हस्तक्षेपका विरुद्ध प्रतिरोधकाे विकल्प छैन

काठमाडौं  : झापाको बिर्तामोडमा सरकारद्वारा नेकपामाथि गरिएको दमन र प्रहरी हस्तक्षेपको विषयलाई लिएर अन्तरकृया कार्यक्रम भएको छ ।  कार्यक्रममा बोल्ने वक्ताहरुले सरकाद्वारा जनताको मौलिक हक माथी प्रतिबन्ध लगाउदै बिराटनगरमा नेकपाको युवा जनस्वयंसेवकको कार्यक्रम माथी गरिएको दमनको बिरोध गरेका छन् ।…

Read More
सरकारी दमनका विरुद्ध देशव्यापी कार्यक्रम

सरकारी दमनका विरुद्ध देशव्यापी कार्यक्रम

काठमाडौं  : सरकारी दमन र प्रहरी हस्तक्षेप विरुद्ध बिहीबार देशव्यापी अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । यसैबीच चितवनको, भरपुरमा ‘वर्तमान परिस्थिति र मानव अधिकारको अवस्था’ विषयककार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान संविधानको कडा आलोचना गर्दै ओली सरकारद्वारा नेकपामाथि…

Read More
सुकुम्बासी संघले भूमाफियालाई कारबाही गर्ने

सुकुम्बासी संघले भूमाफियालाई कारबाही गर्ने

काठमडौं : नेपाल कम्युनिस्ट पार्टीनिटक अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले भूमाफियाहरुलाई जनकारबाही गर्ने निर्णय गरेको छ । संघको हालै सम्पन्न केन्द्रीय समिति बैठकले ३ महिने एकीकृत जनजागरण अभियान चलाउने भएको छ । अभियानको क्रममा सुकुम्बासी समस्या सधानको उपायबारे छलफल, अन्तरक्रियासँगै…

Read More
स्थानीय तह बन्यो जनप्रतिनिधिको कमाई खाने भाँडो 

स्थानीय तह बन्यो जनप्रतिनिधिको कमाई खाने भाँडो 

अनिल नेपाली /अर्घाखाँची : चुनावको बेला सिंहदरबारको  अघिकार गाउँगाउँमा भन्ने गुलीया नाराले मतदाता रिझाएता पनि  आज भोली स्थानीय तह जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ । आफैं डोजर भाडामा लिएर स्थानीय तहका काम जिम्मा लिने वा डोजर भाडामा लगाएर पैसा…

Read More
सरकारी दमनका विरुद्ध चरणबद्ध संघर्षमा नेकपा  / आज देशभरी कोणसभा

सरकारी दमनका विरुद्ध चरणबद्ध संघर्षमा नेकपा  / आज देशभरी कोणसभा

काठमाडाैं  : प्रहरीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको र शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेको भन्दै नेकपाले विरोध स्वरुप देशव्यापी कोणसभाहरु सम्पन्न गरेको छ । पार्टी केन्द्रको योजना अनुसार उसका विभिन्न जिल्ला संगठनहरुले बुधवार ठाउँ–ठाउँमा कोणसभा सम्पन्न गरेका हुन् । यसैबीच…

Read More
क्रान्तिकारी पत्रकार संगठनका २ केन्द्रीय सदस्य गिरफ्तार

क्रान्तिकारी पत्रकार संगठनका २ केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं : नेकपा कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा धरानबाट प्रकाशित प्रबोध साप्ताहिकका संम्पादक र प्रकाशकसमेत रहेका जमुना श्रेष्ठ र कोशी ब्युरो संयोजक लम्जेल संघर्षशिललाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई मंगलबार राति धरान स्थित घरबाट पक्राउ हो…

Read More