क्रान्तिकारी पत्रकार संगठनका २ केन्द्रीय सदस्य गिरफ्तार


काठमाडौं : नेकपा कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा धरानबाट प्रकाशित प्रबोध साप्ताहिकका संम्पादक र प्रकाशकसमेत रहेका जमुना श्रेष्ठ र कोशी ब्युरो संयोजक लम्जेल संघर्षशिललाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई मंगलबार राति धरान स्थित घरबाट पक्राउ हो ।उनिहरmलाई इलाका प्रहरि कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।

२०७४ फागुन ९ गते दिउसो ३ :१०मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :