पेरिसडाँडाको २१ आना जग्गा बिक्री शालिग्राम

पेरिसडाँडाको २१ आना जग्गा बिक्री शालिग्राम

काठमाडौं : तत्कालीन एमाओवादीको पार्टी कार्यालय रहेको कोटेश्वर पेरिसडाँडाको २१ आना जग्गा शालिग्राम जमकट्टेलको निर्देशनमा बिक्री हुन लागेको रहस्योद्घाटन भएको छ । एमालेसँग पार्टीएकता हुनासाथ जमकट्टेलले खुसुक्क उक्त जग्ग बेच्न लागेको पेरिसडाँडा स्रोतले जनाएको छ । पार्टी कार्यालय रहेको उक्त…

Read More
एसईईको नतिजा : शिक्षामा बध्याकरण

एसईईको नतिजा : शिक्षामा बध्याकरण

काठमाडौं : गत असार १० गते शनिबार राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले विद्यालय शिक्षा परीक्षा (एसईई) को परिणाम सार्वजनिक गरेको छ । गत ३ वर्षदेखि ग्रेडिङ पद्धतिद्वारा विद्यार्थीको लब्धाङ्कपत्रमा अनुत्तीर्ण लेख्न छाडिएपछि परीक्षामा समावेश सबैलाई कक्षोन्नति गर्ने गरिएको छ…

Read More
अखिल (क्रान्तिकारी)का जिल्ला सचिव पक्राउ

अखिल (क्रान्तिकारी)का जिल्ला सचिव पक्राउ

काठमाडाैं : अखिल (क्रान्तिकारी)का चितवन जिल्ला सचिव प्रविन लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई सोमबार बेलुका ८ बजे भरतपुर स्थित पिपलचोकबाट होस्टेल फर्केको अवस्थामा प्रहरीले गिरफ्तार गरेको प्रकाश चन्दले जानकारी दिएका छन् । लामा चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी…

Read More
शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै चितवनमा तोडफोड

शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै चितवनमा तोडफोड

काठमाडौं : अखिल (क्रान्त्तिकारी) ले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै एक विद्यालयमा तोडफोड गरेको छ । चितवनको भरतपुर महानगरपालिका १० स्थित बाल मन्दिर रोडमा रहेको अरोमा माध्यामिक विद्यालयमा तोडफोड गरेको हो । सो विद्यालयको एकाउन्ट शाखामा तोडफोड…

Read More
नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र तीन नम्बर पुललगायतका स्थानमा पहिरो झरेपछि सोमबार बिहानैदेखि दुईतर्फ नै बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाएर एकतर्फी सडक खुलेको छ भने गाडीहरुको चापका कारण…

Read More
काभ्रेमा मिनी ट्रक दुर्घटना , घाइते ६ मध्ये ३ को अवस्था गम्भीर

काभ्रेमा मिनी ट्रक दुर्घटना , घाइते ६ मध्ये ३ को अवस्था गम्भीर

काठमाडौं : काभ्रेको बनेपा ५  स्थित रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । करिब १२ यात्रु सवार मिनी ट्रक देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको ट्रकमा आगो लागेको हो । दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन…

Read More
जीवनका पाइला ४ : चित्रबहादुर आले

जीवनका पाइला ४ : चित्रबहादुर आले

गताङ्कबाट क्रमशः … अन्तरपार्टी बहसमा जनयुद्ध २०५२ सालमा नेपालमा सुरु भएको जनयुद्धले देशको सम्पूर्ण क्षेत्रमा प्रभाव पा¥यो । विस्तारै संशोधनवादी धाराको नेतृत्व तत्कालीन नेकपा (एमाले) ले र क्रान्तिकारी धाराको नेतृत्व नेकपा (माओवादी)ले गर्न थाले । देशमा रहेका दर्जन कम्युनिस्ट नामधारी…

Read More
रोल्पामा योङ्ग रेड फोर्स निर्माण / पूर्व जनमुक्ति सेनासहित ३० जना भन्दा बढि नेकपामा प्रवेश

रोल्पामा योङ्ग रेड फोर्स निर्माण / पूर्व जनमुक्ति सेनासहित ३० जना भन्दा बढि नेकपामा प्रवेश

काठमाडौँ : योङ्ग रेड फोर्स रोल्पाले संगठन निर्माण कार्यलाई तीव्रता दिएको छ । नेकपाले जनजागरण अभियान अन्तर्गत रोल्पाको सुकिदह गाउँपालिकामा पनि योंग रेड फोर्स समिति गठन गरेको हो । असलको नेतृत्वमा २५ सदस्यीय योङ्ग रेड फोर्स निर्माण गरिएको छ ।…

Read More
अखिलको विद्यालय  प्रथम

अखिलको विद्यालय प्रथम

काठमाडौं : २०७४ सालको विद्यालय स्तर शिक्षा परिक्षा (एसर्इर्इ) मा कालीका माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएर प्रथम भएका छन् । शनिबार प्रकाशित भएको परिक्षाको नतिजामा रुपन्देहीको बुटललमा अवस्थित कालीका माध्यमिक विद्यालयले उत्कृष्ट ग्रेडमा उतीर्ण भई नेपाल प्रथम हुन पुगेको हो…

Read More
पार्टी एकताका आधारहरू : सन्तोष बुढा मगर

पार्टी एकताका आधारहरू : सन्तोष बुढा मगर

एकता सबैको चाहना हो र यो सङ्गठनात्मक क्षेत्रमा प्रयोग हुँदै आएको सकारात्मक अर्थ बोक्ने पदावली हो । एकताको विरोध वा नकार कसैले गर्दैनन् । यो पंक्तिकार पनि सबैको यो आम धारणासँग सहमत छ तर संघर्ष याने फुट नकारात्मक अर्थ जनाउने…

Read More