काभ्रेमा मिनी ट्रक दुर्घटना , घाइते ६ मध्ये ३ को अवस्था गम्भीर

काठमाडौं : काभ्रेको बनेपा ५  स्थित रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । करिब १२ यात्रु सवार मिनी ट्रक देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको ट्रकमा आगो लागेको हो । दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । दुर्घटना परी ६ जना घाइते भएका छन् भने घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ ।
२०७५ असार ११ गते मध्यान्न १२ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :