पुँजीवादी राज्यप्रणाली भ्रष्टाचार, हत्या र हिंसाको कारक : लोहनी

पुँजीवादी राज्यप्रणाली भ्रष्टाचार, हत्या र हिंसाको कारक : लोहनी

  पोखरा : नेकपा प्रकाशन ब्युरोका इन्चार्ज गुणराज लोहनीले अहिलेको राज्यसत्ता पुँजीवादी व्यवस्था प्रणाली भएकै कारण देशमा भ्रष्टाचार, हत्या, हिंसा दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा भएको…

Read More
योङ रेड फोर्स कञ्चनपुरको अध्यक्षमा जैशी

योङ रेड फोर्स कञ्चनपुरको अध्यक्षमा जैशी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स, कञ्चनपुरको जिल्ला भेला सोमबार सम्पन्न भएको छ । भेलाले मनमोहन जैशीको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मास नेपाली, सचिवमा गोविन्द धामी, सहसचिवमा विरेन्द्र जोशी र…

Read More
पूर्वी कमान्डमा नेकपाको अभियान तीव्र

पूर्वी कमान्डमा नेकपाको अभियान तीव्र

   पूर्वी कमाण्ड : नेकपाको ७ औँ केन्द्रीय समितिको आठौँ बैठकले तयार गरेको चारमहिने कार्ययोजनाअन्तर्गत ४५ दिने अभियान पूर्वी कमान्डमा तीव्र बन्दै गएको छ । ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ चलिरहेको बेला भदौ ३० गते सिन्धुलीमा टोली नम्बर १, २…

Read More
योङ रेड फोर्सका शाहीको निर्मम हत्या, हत्यारालाई नछाड्ने चेतावनी

योङ रेड फोर्सका शाहीको निर्मम हत्या, हत्यारालाई नछाड्ने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पाटी निकट योङ रेड फोर्सका सदस्य युवा वीरबहादुर शाहीको निर्मम तरिकाले हत्या गरिएको छ । यही असोज १२ गते जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला बिच बाटोमा उनको हत्या गरिएको थियो । कार्यक्रमस्थलबाट करिब एक…

Read More
यस्तो पनि सरकार

यस्तो पनि सरकार

गीत यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो देश बेच्नु हुन्न भन्दा गोली चलाउने भ्रष्टाचार भयो भन्दा जेल पठाउने तस्करी बढ्यो भन्दा अतिवादी देख्ने बलात्कारको विरोध गर्दा उग्रवादी देख्ने यस्तो पनि…

Read More
अखिल (क्रान्तिकारी) क्याम्पस जिल्लाको चेतावनी

अखिल (क्रान्तिकारी) क्याम्पस जिल्लाको चेतावनी

     काठमडौँ : अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौँले शैक्षिक व्यापारिकरण, बढ्दो महङ्गी, भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछि हत्या एवं देशै भरी भइरहेका शृङ्खलाबद्ध बलात्कार र हत्याका विरुद्ध आइतबार विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमासहितको ¥याली त्रि–चन्द्र ब्याम्पसबाट सुरु भएर कमलादी,…

Read More
अराजक गतिविधि गर्नेलाई नेकपा मकवानपुरको कारबाही

अराजक गतिविधि गर्नेलाई नेकपा मकवानपुरको कारबाही

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टीे मकवानपुरले पार्टीका जिल्ला सदस्य तिलक अधिकारी, रुपा गुरुङ क्रान्तिकारी पत्रकार संगठन नेपालको मकवानपुर जिल्ला सचिव राज सापकोटालाई निस्कासन गरेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । नेकपा मकवानपुर जिल्ला सेक्रेटरी अनुरागले आइतबार प्रेस विज्ञप्ति…

Read More
गण्डक ब्युरोमा नेकपाको अभियानले लियो तीव्रता

गण्डक ब्युरोमा नेकपाको अभियानले लियो तीव्रता

      पोखरा : नेपाल कम्युनिस्ट पार्टीको मध्यपश्चिम कमान्डअन्तर्गत रहेको गण्डक ब्युरोमा ‘सङ्गठन सुढृढीकरण तथा विस्तार अभियान’ तीव्र गतिमा सञ्चालन भइरहेको छ । उक्त ब्युरोका कास्की, पर्वत, म्याग्दीको सिमानामा अभियान चलिरहेछ । पर्वतको तिलाहार, राम्जा–चित्रे हुँदै कास्की प्रवेश गरेको अभियान…

Read More
‘विचार वा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको छ’

‘विचार वा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको छ’

  बुटवल : नेपालमा मानवअधिकार तीव्र रुपमा उलङ्घन भइरहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । मानव अधिकारको संरक्षण राज्यले गर्नुपर्ने भन्दै विचार वा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको बताएका छन् । उनीहरुले न्यायालयको फैसला विपरित अदालतभित्रै हत्कडी…

Read More
भू-माफियालाई नेकपा कञ्चनपुरको चेतावनी

भू-माफियालाई नेकपा कञ्चनपुरको चेतावनी

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले ६ सय ५० विगा सरकारी जग्गालाई हडप्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएको छ । भीमदत्त नगर कार्य समिति सचिव आजादले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको सयौँ विगा जग्गा…

Read More