वार्तारूपी एम्बुस अस्वीकार्य : अनिल विरही

वार्तारूपी एम्बुस अस्वीकार्य : अनिल विरही

  काठमाडौँ : नेकपा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले ‘सरकारले वार्तारूपी धराप थालेकाले त्यसप्रकारको षड्यन्त्र असफल पार्ने’ बताएका छन् । ४५ दिने सङ्गठन विस्तार, सुदृढीकरण तथा विस्तार अभियान समापन तथा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा मोरङको केराबारीमा आइतबार उक्त कुरा बताएका हुन्…

Read More
नेकपाका केन्द्रीय नेता राई अदालत परिसरबाट पुनः गिरफ्तार, ब्युरो कार्यालय सचिवसहित ३ जना रिहा

नेकपाका केन्द्रीय नेता राई अदालत परिसरबाट पुनः गिरफ्तार, ब्युरो कार्यालय सचिवसहित ३ जना रिहा

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, ब्युरो कार्यालय सचिव चन्द्र बुढाथोकी (शैलेस), ब्युरो सदस्य राकेश, मोरङका जिल्ला सदस्य दिपकलाई जिल्ला अदालत उदयपुरको आदेशमा रिहा भएका छन् । उनीहरुलाई झुट्ठा मुद्दा लगाई २६ दिनपछि…

Read More
डोटीका गाउँगाउँमा नेकपाको सङ्गठन विस्तार

डोटीका गाउँगाउँमा नेकपाको सङ्गठन विस्तार

      काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ मा क्रान्तिकारी धु्रवीकरण पनि तीव्र रूपमा भइरहेको छ । यसैबीच योङ रेड फोर्स, नेपाल डोटी जिल्ला जोरायल गाउँपालिका वार्ड नं. ४ सिराडका युवाहरूको भेला सम्पन्न भएको…

Read More
मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको छ – मानवअधिकारकर्मी

मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको छ – मानवअधिकारकर्मी

चितवन : चितवनका मावन अधिकारकर्मी, राजनीतिक दल, अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संविधानले दिएको अधिकार माथि नै अङ्कुश लगाउने प्रयास भएको भन्दै सचेततापूर्वक दबाव दिनुपर्नेमा उनीहरुले जोड…

Read More
जनकपुरमा नेकपाको अभियान

जनकपुरमा नेकपाको अभियान

             जनकपुर : नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान साथै पूर्वाञ्चलस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सिन्धुली जिल्लाको हरिहर गाउँपालिका वडा नम्बर ६ मा असोज १५ गते समापन भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य जनकपुरब्युरो…

Read More
प्रचण्ड र बादलबीचको सङ्घर्ष

प्रचण्ड र बादलबीचको सङ्घर्ष

माओवादी पार्टी र आन्दोलनमा प्रचण्ड र बादलबीचको सम्बन्ध पनि असामान्य खालको उतार–चढावपूर्ण छ । उनीहरूजत्तिको नजिक सम्बन्ध पनि कसैको भएन भने तिक्तता र प्रतिद्वन्द्विताको पनि कुनै सीमा रहेन । उनीहरूको बुझाइ क्रान्तिलाई निष्कलङ्कपूर्ण तरिकाले पूरा गर्नेभन्दा पनि परोक्ष–अपरोक्ष रूपमा आपूmलाई…

Read More
मध्यकेन्द्रीय कमान्डले गर्‍यो अभियानको समीक्षा, यही अवस्थामा वार्ता हुँदैन : सुदर्शन

मध्यकेन्द्रीय कमान्डले गर्‍यो अभियानको समीक्षा, यही अवस्थामा वार्ता हुँदैन : सुदर्शन

 काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार वार्ताको माध्यमबाट आफ्नो पार्टीलाई फसाउने षड्यन्त्रमा लागेको भन्दै तत्काल वार्ताको सम्भावना नरहेको बताएका छन् । उनले विगतमा नेताहरूलाई वार्ताकै माध्यमबाट गलाएको र त्यो…

Read More
अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा ममता रुचाल

अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा ममता रुचाल

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । असोज १४ गते उद्घाटन गरी १५ गते भएको बन्द सत्रले ममता रुचाल अध्यक्ष रहने गरी २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।…

Read More
नेकपाका दुई नेता धमला र कार्की रिहा

नेकपाका दुई नेता धमला र कार्की रिहा

    काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्यहरु मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार भएको बहस पछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । गैरकानूनी थुनामा…

Read More
महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा

महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा आएको छ । रातो खबर प्रकाशनगृहले प्रकाशन गरेको महासचिव विप्लवको ‘महापतन’ पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलन र विशेषगरी जनयुद्धबाट आएका प्रचण्ड–बाबुराम–बादल समूहको राजनीतिक महापतनका बारेमा संश्लेषण गर्दै एकीकृत जनक्रान्तिको विजयको…

Read More