जनतामा क्रान्तिकारी आशावाद जगाउँदै सामना

जनतामा क्रान्तिकारी आशावाद जगाउँदै सामना

अम्बिका चन्द, काठमाडौँ चमचम गर्ने खकुुरी सान लाउने बेला भो फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो फेरि जँघार तर्ने बेला भो बारुदसँग खेल्ने बेला भो फेरि बन्दुक बोक्ने बेला भो…                …

Read More
शैक्षिक विकृतिका विरुद्ध विद्यार्थीको प्रदर्शन

शैक्षिक विकृतिका विरुद्ध विद्यार्थीको प्रदर्शन

दाङ, देशमा भैरहेको भ्रष्टाचार, महँगी, बलात्कार र शैक्षिक विकृृतिका विरुद्ध अखिल क्रान्तिकारीको आयोजनामा दाङमा बृहत् ¥यालीसहित प्रदर्शन गरिएको छ । तुलसीपुर र घोराहीमा सोमबार भएको प्रदर्शनमा एकै साथ हजारौँ विद्यार्थी र स्थानीय सहभागी भएका थिए । तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन…

Read More
नेकपाका सगरमाथा इन्चार्ज रिहा

नेकपाका सगरमाथा इन्चार्ज रिहा

  काठमाडाैँ : नेकपाका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई ५५ दिनपछि रिहा भएका छन् । सुनसरी, उदयपुर हुँदै सङ्खुवासभा पु¥याइएका राई मङ्गलबार सङ्खुवासभा जिल्ला अदालतबाट रिहा भएका हुन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज सौगात आचार्य,…

Read More
मानव अधिकारको गम्भीर उल्लङ्घन भएको छ – सुदिप पाठक

मानव अधिकारको गम्भीर उल्लङ्घन भएको छ – सुदिप पाठक

        काठमाडौँ : क्रान्तिकारी पत्रकार सङ्गठन, नेपाल केन्द्रीय समितिले काठमाडौँमा शनिबार ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौँको भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न कार्यक्रममा अधिकारकर्मी, राजनीतिक दल तथा नागरिक समाजका अगुवाले मानवअधिकार, प्रेस…

Read More
जनसत्ताको प्रशिक्षण सम्पन्न

जनसत्ताको प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमान्ड र पूर्वी कमान्डको संयुक्त प्रशिक्षण बिहीबार नारायणीेको मकवानपुरमा सम्पन्न भएको छ । केन्द्रीय जनपरिषद् नेपाल (जनसरकार) को सो प्रशिक्षण भेलामा नेवाः स्वायत्त प्रदेश, ताम्सालिङ स्वायत्त प्रदेश, भोजपुरा स्वायत्त प्रदेश, मिथिला स्वायत्त प्रदेश,…

Read More
दमनविरुद्ध अग्रगामी शक्तिहरूको स्वागतयोग्य भूमिका

दमनविरुद्ध अग्रगामी शक्तिहरूको स्वागतयोग्य भूमिका

केही समययता केपी—प्रचण्ड सरकारको राष्ट्रघात, जनघात र दमनका विरुद्ध सारा वामपन्थी, देशभक्त, प्रगतिशील, लोकतान्त्रिक शक्ति, मानवधिकारवादी, कानुनविद्, न्यायाधीश, प्रशासक, व्यक्तित्व र संस्थाहरू विरोध र प्रतिरोधमा उत्रिन थालेका छन् । यो देशका लागि सुखद कुरा हो । कमरेड प्रकाण्डलगायत ११ जना…

Read More
केपीको उत्तोलक

केपीको उत्तोलक

  केपी ओली सरकार गठन भएको ८ महिना पुगेको छ ।  यो ८ महिने सरकारको अवधिले ओलीको हैसियत, मनोविज्ञान र अक्षमता त पुष्टि गरेको छ नै, साथै उनी सत्ता सञ्चालन गर्न, राष्ट्रियताका पक्षमा र कूटनीतिक क्षेत्रमा असाध्यै अस्थिर प्रमाणित भएका…

Read More
जनपरिषद् धादिङद्वारा आधा राजस्व जनसत्तालाई बुझाउन माग

जनपरिषद् धादिङद्वारा आधा राजस्व जनसत्तालाई बुझाउन माग

 काठमडौँ : ताम्सालिङ स्वायत्त प्रदेशअन्तर्गत धादिङ जिल्लामा जनपरिषद् गठन गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख माणिक लामाले गरेका थिए । जनपरिषद्मा लक्ष्मण खतिवडा प्रमुख, धनबहादुर घले उपप्रमुख रहने गरी १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।…

Read More
नेकपा सल्लाहकार समितिका सचिव आलेको आवास उद्घाटन

नेकपा सल्लाहकार समितिका सचिव आलेको आवास उद्घाटन

       जनकपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ को आवास भवन उद्घाटन गरिएको छ । नेपाल कम्युनिस्टका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले प्रमुख अतिथिका रूपमा आलेको भवन बिहीबार उद्घाटन गरेका…

Read More
नेकपाका इन्चार्ज कार्की र सेक्रेटरी क्षेत्री गिरफ्तार

नेकपाका इन्चार्ज कार्की र सेक्रेटरी क्षेत्री गिरफ्तार

जनकपुर  : नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेताकार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारी पर्नेमा नेकपा धनुषा जिल्ला इन्चार्ज राजु कार्की र धनुषाकै जिल्ला सेक्रेटरी अमर क्षेत्री रहेका छन् । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले धनुषाबाट गिरफ्तार गरेको हो । नेता कार्की…

Read More