पर्वतमा बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु, ३८ घाइते

पर्वतमा बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु, ३८ घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु…

Read More
पत्रकार गणेश विक रिहा

पत्रकार गणेश विक रिहा

काठमाडौँ : साइपालपोष्ट डटकमका प्रबन्ध सम्पादक गणेश विक रिहा भएका छन् । २०७५ पुस १९ गते चैनपुरबाट प्रहरीले पक्राउ गरेका उनलाई बुधबार अदालतको आदेशपछि रिहा गरिएको हो । पत्रकार विकलाई बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेकोबारे…

Read More
अखिल (क्रान्तिकारी) ले गर्‍यो कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी

अखिल (क्रान्तिकारी) ले गर्‍यो कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी गरेको छ । काठमाडौँ विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त उक्त कलेजमा क्रान्तिकारीले तालाबन्दी गरेको हो । अखिल (क्रान्तिकारी) ले कलेजमा अध्ययनरत पेइङ र छात्रवृत्तिका विद्यार्थीसँग नियमविपरीत शुल्क लिएको, प्रत्येक परीक्षाअगाडि विद्यार्थीलाई शुल्कका नाममा…

Read More
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटमा नेपालको सान्दार जीत

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटमा नेपालको सान्दार जीत

काठमाडौँ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराउँदै नेपालको सान्दार जीत भएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले…

Read More
काण्डैकाण्ड

काण्डैकाण्ड

केपी ओलीको नेतृत्वमा सरकार गठन भएको ३ सय ३६ दिन भयो । सरकार गठन हुँदै गर्दा ‘वामपन्थी’ को एकलौटी बहुमत पाएको पछि दुई पार्टीहरूका बीचमा एकता भएपछि नेकपाको बहुमत रहेको थियो । त्यसमा मधेसीहरूले समर्थन गरेपछि र उपेन्द्र यादवहरू सरकारमा…

Read More
भ्रमपूर्ण समाचारको खण्डन

भ्रमपूर्ण समाचारको खण्डन

काठमाडौँ  :  एक अनलाइनले नेपाल कम्युनिस्ट पार्टीका बारेमा भ्रमपूर्ण समाचार प्रसारण गरेको प्रति उक्त पार्टीका कार्यालय सचिव ध्रुवले खण्डन गरेका छन् । पुस ३० गते रातो पाटी अनलाइनले ‘प्रकाण्डलाई विप्लवको प्रश्न— बाबुराम भट्टराईको सहयोग किन लिएको ?’ भन्ने शीर्षकमा छापिएको…

Read More
कालीकोटमा जनपक्षीय पत्रकारिता तालिम सम्पन्न, नेताहरुलाई अभिनन्दन

कालीकोटमा जनपक्षीय पत्रकारिता तालिम सम्पन्न, नेताहरुलाई अभिनन्दन

कालीकोट : क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले कालिकोटमा ५ दिने जनपक्षीय पत्रकारिता तालिम सम्पन्न गरेको छ । तालिमको समापन गर्दै केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले कर्णालीका उत्पीडित जनताका पक्षमा कलम चलाउन तालिममा सहभागी प्रशिक्षार्थीलाई अनुरोध गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपाल…

Read More
अग्रगामी विकल्पको तयारी गरौँ – गजुरेल

अग्रगामी विकल्पको तयारी गरौँ – गजुरेल

  काठमाडौँ :  देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले केपी वली – पुष्पकमल दाहाल गठबन्धन सरकारले जनताको समस्या समाधान नगर्ने भएकाले सम्पुर्ण अग्रगामी शक्तिहरु मिलेर अग्रगामी विकल्प दिने बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा साेमबार काठमाडाैँमा आयोजित अन्र्तक्रिया कार्यक्रमा कार्यपत्र पेस…

Read More
डा.केसी अस्पतालमा

डा.केसी अस्पतालमा

इलाम : ६ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको भन्दै अस्पताल भर्ना गर्न आग्रह गरेका थिए ।…

Read More
गोविन्द केसीको अनशन पाँचौँ दिनमा, स्वास्थ्य मन्त्रालय भन्छ– केसीको माग हामीसँग सम्बन्धित छैन

गोविन्द केसीको अनशन पाँचौँ दिनमा, स्वास्थ्य मन्त्रालय भन्छ– केसीको माग हामीसँग सम्बन्धित छैन

काठमाडौँ : चिकित्सा शिक्षा विधेयकमाथि गम्भीर असहमति जनाउँदै प्रा. डा. गोविन्द केसी इलाममा १६ औँ आमरण अनशन बसेको पाँच दिन बितेको छ । यता आइतबार केसीसँग भएको सहमति उल्लङ्घन गर्दै शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन…

Read More