रामेछापमा बस दुर्घटना १ जनाको मृत्यु, १७ घाइते

रामेछापमा बस दुर्घटना १ जनाको मृत्यु, १७ घाइते

रामेछाप : रामेछापको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्की रहेको जिल्ला प्रहरी कार्यालय…

Read More
प्रियजन ! अहिलेलाई यत्ति भन्छु

प्रियजन ! अहिलेलाई यत्ति भन्छु

खुल्नेछ क्षितिज र, झुल्किनेछ जरुर क्षितिजपारिको घाम फाट्नेछ भुइँकुहिरो र, हट्नेछ जरुर अन्धकारको याम प्रियजन, अहिलेलाई यत्ति भन्छु । भन्थे, व्याकुलमय हुन्छ प्रतीक्षाको घडी तपस्या हो यो तपस्वीहरू मात्र पुग्न सक्छन् क्षितिजपारिको घामसम्म । जारी नै छ अनवरत यो युगको…

Read More
सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध कालीकोटमा युवाहरुको विरोध प्रदर्शन

सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध कालीकोटमा युवाहरुको विरोध प्रदर्शन

  कालीकोट : युवा सङ्गठन नेपाल कालीकोटले जिल्लाको सदरमुकाम मान्ममा प्रदर्शन गरको छ । हात हातमा रातो झण्डा र टाउकोमा रातो कफन बाधेका य्ुवाहरुले सदरमुकाममा चर्को नाराबाजी लगाउँदै सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध युवाहरुको विरोध प्रदर्शनपछि…

Read More
नेकपाका विरुद्ध दुष्प्रचार

नेकपाका विरुद्ध दुष्प्रचार

  काठमाडौँ : पछिल्लो समयमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध कपोलकल्पित र असाध्यै भ्रामक समाचारहरू प्रसारण भइराखेका छन् । केही दिनअघि मात्र रातो पार्टी अनलाइनले प्रकाण्डलाई विप्लवले धम्काए, नेकपामा गुट आदिइत्यादि समाचार छापिएको थियो । उक्त समाचारको नेकपाका…

Read More
कैलालीमा सरकारविरूद्ध विशाल विरोध प्रदर्शन

कैलालीमा सरकारविरूद्ध विशाल विरोध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कैलालीले टीकापुरमा विशाल प्रदर्शन गरेको छ । उक्त सङ्गठनले सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारी र केपी–प्रचण्ड गठबन्धन सरकारविरुद्ध जिल्लाको सदरमुकाममा शुक्रबार विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा नेकपाका…

Read More

बलात्कारी ठहर स्ववियुका नेता पक्राउ

काठमाडौँ : बलात्कारी ठहर भएका तात्कालीन माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को तर्फबाट महेन्द्र संस्कृत विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका तुल्सिपुरका विष्णु चौधरी पक्राउ परेका छन् । अर्धभूमिगत अवस्थामा रहेका उनलाई प्रहरीले दाङको तुल्सिपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको हो…

Read More
दलाल पुँजीवादी सत्ता असफल भइसकेको छ – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

दलाल पुँजीवादी सत्ता असफल भइसकेको छ – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

  १) रातो खबरमा महासचिव कमरेडलाई स्वागत छ । रातो खबरलाई धेरैधेरै धन्यवाद ! २) गत मङ्सिर ८ गते पार्टीको आयोजनामा भव्य एवम् सानदार जनप्रदर्शन र जनसभा भयो । वर्तमान राज्यले भीषण दमन गर्दागर्दै पनि यसरी ठूलो सङ्ख्यामा जनताको सहभागिता…

Read More
दलाल पुँजीवादविरुद्ध सङ्घर्ष आवश्यक

दलाल पुँजीवादविरुद्ध सङ्घर्ष आवश्यक

एमाले र माओवादी केन्द्र दुईवटा पार्टीको बीचमा पार्टी एकता भएपछि चुनावमा पनि यी दुईवटा पार्टी मिलेर गएका थिए । उनीहरूले विकास, शान्ति र समृद्धिको नारा दिएका थिए । उनीहरूले सिंहदरबार गाउँगाउँमा अथवा सिंहदरबारमा रहेको अधिकार गाउँगाउँमा बाचा गरेका थिए ।…

Read More
माघ ५ गते सुर्खेत बन्द हने

माघ ५ गते सुर्खेत बन्द हने

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीले आगामि माघ ५ गते सुर्खेत बन्दको घोषणा गरेको छ । नेकपा सुर्खेतका इन्चार्ज ध्रुव र सेक्रेटरी यमराजले बुधबार विज्ञप्ति जारी गरेर बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको भेरी व्युरो सदस्य गोविन्द योगी र…

Read More
जलवायु परिवर्तनका असरहरू

जलवायु परिवर्तनका असरहरू

प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयव (ख्बचष्बदभिक) तथा तिनीहरूबीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई नै सामान्यतया वातावरण भनिन्छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । विभिन्न किसिमका प्रदूषणहरू, प्राकृतिक स्रोतमाथिको अतिक्रमण दोहन,…

Read More