सांस्कृतिक प्रतिरोधको उत्कर्ष नमुना अनेकोट / सम्झनाका तरेलीमा ती सुन्दर अनुहारहरू

सांस्कृतिक प्रतिरोधको उत्कर्ष नमुना अनेकोट / सम्झनाका तरेलीमा ती सुन्दर अनुहारहरू

राजु जनयुद्धमा बलिदान गर्ने परिचित असङ्ख्य अनुहारहरूमध्ये २०५५ साल चैत ५ गते अनेकोटमा जिउँदै डढाइएका अनुहारहरूको सम्झनामा र ब‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या…’, चैत ५ गते राति पौने ९ बजे बीबीसी नेपाली सेवाले समाचार प्रसारण ग¥यो…

Read More
कोशी बन्दको दिन कतै बम आतंक कतै सवारी साधनमा तोडफोड

कोशी बन्दको दिन कतै बम आतंक कतै सवारी साधनमा तोडफोड

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण आइतबार दिनभरी नै कोशीका पाँच जिल्ला ठप्प भए । प्रहरीले शान्तिपूर्ण सभा गरिरहेका आफ्ना पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपा कोशी ब्युरोले एक दिने नेपाल बन्दको आह्वान गरेको…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्यो प्रथम जिल्ला सम्मेलन / अध्यक्षमा न्यौपाने

क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्यो प्रथम जिल्ला सम्मेलन / अध्यक्षमा न्यौपाने

दोलखा : ‘दलाल संसदीय शत्तालाई खारेज गरौं, मजदुर मुक्तिका निम्ति चौतर्फी रुपले संघर्ष गरौं’ मुल नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन जिल्ला महाँसंघ दोलखाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा पूर्वी तामशालिङ ब्युरो…

Read More
नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा सम्पूर्ण पक्षलाई धन्यवाद / तत्काल गिरफ्तारीमा परेकालाई रिहाइ नगरे संघर्षमा जाने चेतावनी

नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा सम्पूर्ण पक्षलाई धन्यवाद / तत्काल गिरफ्तारीमा परेकालाई रिहाइ नगरे संघर्षमा जाने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले पार्टीका केन्द्रीय एवं कोशी ब्युरो इन्चार्ज किरण राईसहित ८ जना नेता–कार्यकर्तालाई गरिएको गिरफ्तारीको विरुद्ध पार्टीद्वारा आह्वान गरिएको कोशी बन्द कार्यक्रम शानदार रुपले सफल भएको बताएका छन् । इन्चार्ज विरहीले संघर्षको पक्षमा…

Read More
संखुवासभा ट्याक्टरमाथि आगजनी

संखुवासभा ट्याक्टरमाथि आगजनी

  काठमाडौँ : संखुवासभा चैनपुर नगरपालिकाको दोभानेमा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टरमा आगजनी गरेको छ । बन्दकर्ताले उक्त जिल्लाको अन्य दुई वटा ट्याक्टरमा तोडफोड गरेको हाम्रा संवाददाताले जानकारी दिएका छन् । क्षतिको विरण आउन बाँकी छ । २०७४ चैत ११…

Read More
जनसांस्कृतिक महासंघ रुपन्देहीको भेला सम्पन्न

जनसांस्कृतिक महासंघ रुपन्देहीको भेला सम्पन्न

काठमाडौं :अखिल नेपाल जनसांस्कृतिक महासंघ जिल्ला समिति रुपन्देहीले जिल्ला भेला तथा सिर्जना–गोष्ठी सम्पन्न गरेको छ । भेलाले अनाम विद्रोहीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलामा बोल्दै महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक खोमा तरामु मगरले…

Read More
सविता सिंहलाई अध्यक्ष्यमा चयन गर्दै अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) को राष्ट्रिय भेला सम्पन्न

सविता सिंहलाई अध्यक्ष्यमा चयन गर्दै अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) को राष्ट्रिय भेला सम्पन्न

काठमाडौँ  : अखिल नेपाल किसान संघ (क्रान्तिकारी) की सविता सिंहलाई अध्यक्षमा चयन गर्दै दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । सिरहा जिल्लाको लहानमा शनिबार भएको दोस्रो राष्ट्रिय भेलाले सिंहको अध्यक्ष्यतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । ‘किसान आन्दोलनलाई नयाँ…

Read More
पूर्वसभासद पासवान गिरफ्तार

पूर्वसभासद पासवान गिरफ्तार

काठमाडौँ : पूर्व सभासद तथा नेकपाका कोशी ब्युरो सदस्य बाबुलाल पासवानलाई प्रहरीले गिरफ्तार गरेको छ । पासवानलाई आइतबार बिहान मोरङबाट गिरफ्तार गरेको हो भने उनलाई अहिले मोरङको निगुवा चौकीमा राखिएकोे समाचार छ । यसैगरी बन्दकर्ताले मोरङकै कानेपोखरी सडकमा बिजुलीको पोल राखेर…

Read More
 दमकमा बसमाथि आगजनी

 दमकमा बसमाथि आगजनी

  झापा :  अाइतबार बिहानै ५  : १० बजे पूर्वबाट पश्चिम जाँदै गरेको बसमा आगजनी भएको छ । काकरभिट्टाबाट पश्चिमतर्फ जांदै गरेको बस दमकको चियाबगान बेतानी पुल नजिकै आगजनी भएको हो । बस रोकेर बसको पछाडिको भागबाट आगो लगाएको प्रत्यक्ष…

Read More
मोरङमा बम विष्फोट / बिहानैदेखि बन्दको प्रभाव

मोरङमा बम विष्फोट / बिहानैदेखि बन्दको प्रभाव

  काठमाडौँ  :नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोकाे पूर्व घोषित कार्यक्रम अन्तर्गत कोशी बन्दको घोषणा गरेको दिन आज अर्थात चैत ११ गते मोरङको पखरी र उर्लाबारी बजारमा बिहानै बम विष्फोट भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । बन्दको…

Read More