पूर्वसभासद पासवान गिरफ्तार

काठमाडौँ : पूर्व सभासद तथा नेकपाका कोशी ब्युरो सदस्य बाबुलाल पासवानलाई प्रहरीले गिरफ्तार गरेको छ । पासवानलाई आइतबार बिहान मोरङबाट गिरफ्तार गरेको हो भने उनलाई अहिले मोरङको निगुवा चौकीमा राखिएकोे समाचार छ । यसैगरी बन्दकर्ताले मोरङकै कानेपोखरी सडकमा बिजुलीको पोल राखेर यातायात अवरुद्ध गरेको  समाचार छ ।

२०७४ चैत ११ गते बिहान ८ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :