संखुवासभा ट्याक्टरमाथि आगजनी

 

काठमाडौँ : संखुवासभा चैनपुर नगरपालिकाको दोभानेमा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टरमा आगजनी गरेको छ । बन्दकर्ताले उक्त जिल्लाको अन्य दुई वटा ट्याक्टरमा तोडफोड गरेको हाम्रा संवाददाताले जानकारी दिएका छन् । क्षतिको विरण आउन बाँकी छ ।
२०७४ चैत ११ गते अपरान्ह ४ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :