साउदीमा नेपाली अधिवेशन

साउदीमा नेपाली अधिवेशन

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, साउदी अरबको तेस्रो अधिवेशनले भानु प्रदेशीको नेतृत्वमा एक सदस्यीय रिक्तसहित १३ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष युवराज कार्की, महासचिव मानबहादुर सहकारी, सचिव सुरेश ओली, कोषाध्यक्ष गोपी अछामी,…

Read More
आणविक बम परीक्षणपछि उत्तरकोरियामा भूकम्प

आणविक बम परीक्षणपछि उत्तरकोरियामा भूकम्प

काठमाडौं : अमेरिकी भूगर्भविदहरुले उत्तरकोरिया, उत्तर पूर्वी क्षेत्रमा मापन गरिएको ६.३ म्याग्नीच्युडको भूकम्प ‘संभावित विष्फोटन’ भएको बताएका छन् । कोरियाले यस अघि छैठौं आणविक परीक्षण गर्दै आएको क्षेत्र हो । आइताबार विहान उत्तरकोरियाली समाचार संस्था केसीएनए वाचले बताएअनुसार अन्तरमहादेशीय ब्यालेस्टिक…

Read More
रसुवागढी–चेरुङ अन्तर्राष्ट्रिय नाका बन्यो

रसुवागढी–चेरुङ अन्तर्राष्ट्रिय नाका बन्यो

काठमाडौंः केही वर्षदेखि चेरुङ उपत्यका र चेरुङ–रसुवागढी सडक स्तरोन्नती गर्दै आएको चीनले बुधबार सो नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेको छ । नेपालले त्यसो गर्न माग गर्दै आएको थियो । खासा नाका बन्द भएपछि तेस्रो मुलुक मूलतः भारतीय व्यापारीहरु मर्कामा पर्दै…

Read More
चोर बजारमा जनताको सम्पत्ति बाँडफाँड

चोर बजारमा जनताको सम्पत्ति बाँडफाँड

कविता उनीहरूले हामीलाई भने पहिलो शक्ति हो कार्यपालिका शक्ति र सदनको शक्ति दोस्रो शक्ति हो जहाँ ठगहरूको एउटा गिरोहले ‘सत्ता पक्ष’ र ‘प्रतिपक्ष’ मा विभाजित गरेको छ, र भ्रष्ट चरित्र भएका (तैपनि माननीय) सर्वोच्च अदालत तेस्रो शक्ति हो । अखबारहरू,…

Read More
कोरियामाथि  अमेरिकी हस्तक्षेपको विरोध

कोरियामाथि अमेरिकी हस्तक्षेपको विरोध

काठमाडौं :  अमेरिका र उसका गठबन्धन देशहरुले उत्तरकोरियामाथि वर्षौदेखि नाकाबन्धी लगाउँदै आएका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प विजय भएपछि हालै चर्को नाकाबन्दी लगाएको छ । ट्रम्प प्रशासनले उत्तरकोरियाको सीमा नजिक दक्षिण कोरियामा थाडसहित जासुसी प्रणाली जडान गरेको छ । हाल…

Read More
भेनेजुएलामा सर्वसाधारणलाई सैन्य तालिम

भेनेजुएलामा सर्वसाधारणलाई सैन्य तालिम

काठमाडौं :  अमेरिकासँगको तनाव चुलिंदै जाँदा भेनेजुएलाको सरकारले देशभर सैन्य अभ्यास आयोजना गर्दै हजारौँ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ । सरकारले २ लाख सैनिकहरु र ७ लाख सर्वसाधारण र आवश्यकताअनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने भनिएका व्यक्तिहरु उक्त तालिममा सहभागी…

Read More
भारतमा बलात्कारी जोगीको ताण्डव

भारतमा बलात्कारी जोगीको ताण्डव

काठमाडौं : भारतको राजधानी दिल्लीदेखि उत्तरमा रहेको हरियाणा राज्यको पञ्चकुला अदालतले गुरमित रामरहिम सिंह नामक धार्मिक गुरुलाई बलात्कारी ठहर गरेपछि त्यसको विरुद्ध भएकोे हिंसात्मक झडपमा २९ जनाको ज्यान गएको, ५७ जना गम्भीर घाइते भएका र २ सय ५० भन्दा बढी…

Read More
भेनेजुयलामा अमेरिकी उद्दण्डता

भेनेजुयलामा अमेरिकी उद्दण्डता

सन् २०१६ अप्रिल २५ मा रियल स्टेटका कारोबारी तथा सम्भावित रिपब्लिकन पार्टीका अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले दक्षिणी अमेरिकी क्षेत्र अर्थात् मेक्सीको सीमामा ५० मिटरको पर्खाल निर्माण गर्ने घोषणा गरे । त्यस्तै सन् २०१६ नोभेम्बर ८ मा विश्वकै खर्बपतिमा स्थान…

Read More
भारतको भाषा नरम, हस्तक्षेप यथावत

भारतको भाषा नरम, हस्तक्षेप यथावत

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जारी संविधानलाई देउवाको भारत भ्रमणमा पनि स्विकार गरेनन् । मोदीले “नेपालले संविधानको सहलतापूर्वक कार्यन्वयन गर्न सक्नेमा मलाई पूर्व विश्वास छ’’ भनेका छन् । ठाडो हस्तक्षेप र भनाइबाट प्रत्युत्पादक भएपछि भारतले घुमाउरो शैली प्रयोग…

Read More
जातीय हिंसामा फस्दै अमेरिका

जातीय हिंसामा फस्दै अमेरिका

एजेन्सी / काठमाडौं : गोरा जातिवादी आरोप लागेका अमेरिकी जग्गा कारोबारी डोनाल्ड ट्रम्प विजय भएपछि अमेरिकामा जातिवादीहरू झन् उत्साहित भएका छन् । भर्जिनिया राज्यस्थित सार्लोद्सभिलमा अघिल्लो शनिबार नाजी विचारबाट दीक्षित ‘गोरो प्राधिकार समूह’ ले गरेको प्रदर्शनको क्रममा एक जना महिलासहित…

Read More