आणविक बम परीक्षणपछि उत्तरकोरियामा भूकम्प

काठमाडौं : अमेरिकी भूगर्भविदहरुले उत्तरकोरिया, उत्तर पूर्वी क्षेत्रमा मापन गरिएको ६.३ म्याग्नीच्युडको भूकम्प ‘संभावित विष्फोटन’ भएको बताएका छन् । कोरियाले यस अघि छैठौं आणविक परीक्षण गर्दै आएको क्षेत्र हो । आइताबार विहान उत्तरकोरियाली समाचार संस्था केसीएनए वाचले बताएअनुसार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत हान्न सकिने अत्याधुनिक हाइड्रोजन बमको विकास गरेको बताएको छ । कोरियाली नेता किम जङ उनले हाइड्रोजन बम नीरिक्षण गर्नेे भनिएको केही समयपछि यस्तो समाचार आएको हो ।

२०७४ भदौ १८ गते १६ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :