चितवनमा भण्डाफोर अभियान तीव्र

भीमबहादुर खड्का / चितवन : नेपाल कम्युनिस्ट पार्टी, चितवनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा राष्ट्रघाती सम्झौता गरेको भन्दै भण्डाफोर अभियान तीव्र पारेको छ । आइतबार अपरान्ह भरतपुर महानगरपालिका–४, स्थित धर्मचोकमा उक्त कार्यक्रम भएको हो । सो कार्यक्रममा नेकपाका विभिन्न नेताहरुले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रविनले गरेका थिए ।

२०७४ भदौ १८ गते १८ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :