अखिल (क्रान्तिकारी) मा सङ्गठित हुनु भनेको स्वतन्त्रताको लागि लड्नु हो :  नेता दिपेश

अखिल (क्रान्तिकारी) मा सङ्गठित हुनु भनेको स्वतन्त्रताको लागि लड्नु हो : नेता दिपेश

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिले ‘कम्युनिस्ट विद्यार्थी अभियान २०७५’ उद्घाटन गरेको छ । आइतबार सगरमाथा ब्युरो अन्तर्गतको उदयपुर जिल्लाको त्रिपुरा जनता बहुमुखी क्याम्पस गाइघाटमा उद्घाटन भएको सङ्गठनले जनाएको छ । दुर्गाबहादुर लामाको अध्यक्षतामा…

Read More
अखिल (क्रान्तिकारी) तनहुँको प्रथम छात्रा भेला

अखिल (क्रान्तिकारी) तनहुँको प्रथम छात्रा भेला

  तनहुँ : अखिल (क्रान्तिकारी) तनहुँको प्रथम छात्रा भेला सम्पन्न भएको छ । शुक्रबार तनहुँमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं गण्डक ब्युरोकी इन्चार्ज आस्थाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । नेकपा निकट अखिल (क्रान्तिकारी) ले कम्युनिस्ट विद्यार्थी अभियान अन्तरगत…

Read More
अखिल (क्रान्तिकारी) राप्तीको कडा चेतावनी

अखिल (क्रान्तिकारी) राप्तीको कडा चेतावनी

दाङ : अखिल (क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिको तेस्रो पूर्ण बैठक संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती ब्युरो संयोजक पदम पोख्रेलको अध्यक्षता दाङमा पुस ३ गते सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सदस्य असिनाको प्रमुख आतिथ्यता रहेको बैठकमा विशेष अतिथिको…

Read More
अखिल (क्रान्तिकारी) झापाको प्रशिक्षण कार्यक्रम

अखिल (क्रान्तिकारी) झापाको प्रशिक्षण कार्यक्रम

झापा : अखिल (क्रान्तिकारी) जिल्ला समिति झापाले कम्युनिस्ट विद्यार्थी प्रशिक्षण कार्यक्रम जिल्लाको कन्काई क्याम्पसमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहिले प्रशिक्षण दिएका थिए । त्यसैगरी विशेष अथितीकोरुपमा झापा जिल्ला इन्चार्ज सौगात आचार्य, अखिल (क्रान्तिकारी)का…

Read More
अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कडा चेतावनी

अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कडा चेतावनी

काठमाडौँ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्यमपसले शुक्रबार पुरानो करारको वैधानिक रुपमा अगाडि बढेको र मौखिक मात्रै बाकी रहेका कर्मचारीहरुको नियुक्ति पनि अवैधानिक रुपमा मौखिक नगरी नियुक्ति बाडेको र अन्य विभागमा पनि करारमा अवैधानिक नियुक्तिहरु घरमै गई वितरण गरेको अखिल (क्रान्तिकारी)…

Read More
अखिल (क्रान्तिकारी)ले कोसीमा सुरू गर्‍यो ३ महिने कम्युनिस्ट विद्यार्थी अभियान

अखिल (क्रान्तिकारी)ले कोसीमा सुरू गर्‍यो ३ महिने कम्युनिस्ट विद्यार्थी अभियान

  धरान : अखिल (क्रान्तिकारी)ले तीन महिने “कम्युनिस्ट विद्यार्थी अभियान” कोसी ब्युरोमा पनि सुरू गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय कार्यक्रम अनुसार आइतबारबाट अभियन सुरू गरेको हो । सङ्गठनको कोसी ब्युरोले धरानको महेन्द्र बहुमुखी…

Read More
अखिल (क्रान्तिकारी) को चेतावनी

अखिल (क्रान्तिकारी) को चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय एकाइ समितिले अवैध रूपमा सहप्राध्यापकहरूलाई नियुक्ति दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) शैक्षिक विकृति–विसङ्गतिका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय…

Read More
मङ्सिर ८ को जनप्रदर्शन र जनसभा तयारीका लागि विद्यार्थी सडकमा,अखिल (क्रान्तिकारी)को जागरण सभा सम्पन्न

मङ्सिर ८ को जनप्रदर्शन र जनसभा तयारीका लागि विद्यार्थी सडकमा,अखिल (क्रान्तिकारी)को जागरण सभा सम्पन्न

            काठमाडौँ : नेकपाका भ्रातृ संगठनहरुले मंसिर ८ गते पार्टी पुनर्गठनका अवसरमा काठमाडौँमा हुने जनसभाको प्रचारप्रसारका लागि जागरण सभा तीव्र पारेका छन् । यसै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले उपत्यकाका तीनै जिल्लामा जागरण सभा सम्पन्न…

Read More
मदन स्मारक माविको अध्यक्षमा तामाङ

मदन स्मारक माविको अध्यक्षमा तामाङ

  ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को मूल एकाइ समिति गठन गरिएको छ । ललितपुर जिल्लाको मदन स्मारक माध्यमिक विद्यालय पुल्चोकमा रिना तामाङको अध्यक्षतामा २१ सदस्यीय एकाइ समिति सोमबार गठन गरिएको छ । समितिको उपाध्यक्षमा दीपेश अधिकारी,…

Read More
अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चन्द

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चन्द

     काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँकेको २४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा सम्पन्न भएको अखिल (क्रान्तिकारी) बाँकेको सम्मेलनले पुनः मदन चन्दको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरेको छ । जसकोे उपाध्यक्षमा प्रकाश…

Read More