जनस्वयंम् सेवकका केन्द्रीय महासचिव  रिहा

जनस्वयंम् सेवकका केन्द्रीय महासचिव  रिहा

झापाःअसोज ६, विगत २ बर्ष यता पार्टी पुनर्गठन गरेको नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओवादी) ले राष्ट्रघात जनघातका विरुद्ध संघर्ष गर्दै आएको थियो ।पार्टी पुनर्गठनको केहि समय पछि लगानी वोर्डका सिइओ राधेस पन्तको घरमा कालो झन्डा गाड्ने देखि ग्यास…

Read More
प्रचण्डलाई कालो झण्डा देखाउले क्रममा विप्लव माओवादीका चार दर्जन नेताकार्यकर्ता गिरफ्तारी 

प्रचण्डलाई कालो झण्डा देखाउले क्रममा विप्लव माओवादीका चार दर्जन नेताकार्यकर्ता गिरफ्तारी 

  २ असाेज काठमाडौं । चार दिने भारत भ्रमण सकेर नेपाल फर्कन लागेका  प्रचण्डलाई कालो झण्डासहित विरोध प्रदर्शन उत्रेका चार दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । भारतमा रहँदा राष्ट्रहित विरुद्ध सम्झौता गरेको भन्दै नेकपा (माओवादी) गौशल्ला स्थलमा कालो झण्डासहित…

Read More
खाद्य सम्ंप्रभुताको संघर्ष उत्कर्षतिर

खाद्य सम्ंप्रभुताको संघर्ष उत्कर्षतिर

  काठमाण्डौ,माओवादी पार्टीको नेतृत्वमा यत्तिबेला  खाद्य सम्ंप्रभुताकालागी संघर्ष बढदै गएको छ । भदौ २० गते पत्रकार भेटघाटमार्फत संघर्षका कार्यक्रम सार्वजनिक गरेको नेकपा(माओवादी)ले भदौ २१ गते प्रधान मन्त्रि पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउदै खाद्य सुरक्षासम्वन्धी अधिकार र राष्ट्रियताको संरक्षण गर्न माग…

Read More
काश्मिर उपत्यकाबाट प्रत्यक्ष प्रशारण

काश्मिर उपत्यकाबाट प्रत्यक्ष प्रशारण

दिक्दारीमा छु, एकदमै दिक्दारीमा परेको छु । यस्तोबेला कुनै साथी भएको भए दुःखसुखका कुरा हुन्थे होला । तर यहाँ टाढाटाढासम्म पनि कोही साथी छैनन् । दारुपाटी चलिरहेको छ । तर त्यसको गन्धसम्म मेरो आँगनबाट बाहिर गयो भने धर्मका ठेकेदारहरुले मलाई…

Read More
शीतयुद्धको स्थितिमा छिमेकी

शीतयुद्धको स्थितिमा छिमेकी

रातो खबर संवाददाता  काठमाडौँ भारतको गलत विदेश नीतिका कारण नेपालमा मात्र होइन, दक्षिणएसियामा नै उसको सम्बन्ध बिग्रेको छ । नेपालसँग पनि उसको सम्बन्ध सहज छैन । गत वर्षको नाकाबन्दीपछि त सिङ्गो नेपाल भारतविरोधीजस्तो बन्न गयो । विद्यालय, क्याम्पस अध्ययन गर्दै गरेको…

Read More
भूकम्प पीडितले डेढ लाख नपाउने

भूकम्प पीडितले डेढ लाख नपाउने

काठमाडौँ,नेपाली कांग्रेसले सस्तो लोकप्रीयता र सरकार परिवर्तनको खेल जनताको हितमा भएको देखाउन र ओली सरकारलाई जनविरोधी आरोप लगाउन भूकम्प पीडितलाई एकमुष्ट २ लाख राहत रकम दिनुपर्ने माग राख्दै सदन अवरुद्द गरेको थियो ।  ओली सरकारले बजेट पेश गर्न नपाएपछि वाध्य…

Read More
कोशी बाँध र आईएसबारे माओवादी ,हल्ला नेपालमाथि दमन बढाउने षड्यन्त्र

कोशी बाँध र आईएसबारे माओवादी ,हल्ला नेपालमाथि दमन बढाउने षड्यन्त्र

भारत, बिहार राज्य, सुपौल जिल्लाका मजिस्ट्रेट (म्ः) बैजनाथ यादवले साउन ३ गते सुनसरी र सप्तरीका नेपाली समकक्षी प्रमुख जिल्ला अधिकारीलाई औपचारिक पत्र लेखेर आईएसआईले कोसी बाँध भत्काउने धम्की दिएको जानकारी गराएका छन् । भारतीय उक्त पत्रचारपछि नेपाली पक्षले सुरक्षाव्यवस्था कडा…

Read More
तिलाठीबाट भारतीयहरू लखेटिए

तिलाठीबाट भारतीयहरू लखेटिए

भारतले अन्तर्राष्ट्रिय कानुन, प्रचलन, परम्परा र मानवीय संवेदनाको बेवास्ता गर्दै दसगजाआसपासमा बाँध बाँधेर नदीको प्राकृतिक बहाव रोक्दै आएको छ । यसको कारण देशभरिका सिमानाका नेपाली भूभाग डुबानमा पर्ने र विस्थापित क्रम बढिरहेको छ । त्यसको पछिल्लो घटना हो सप्तरीको तिलाठी…

Read More
अर्को खिलराजको खोजी

अर्को खिलराजको खोजी

,नेपालमा राजनीतिक अस्थिरता र आर्थिक संकट तथा चरम अराजकता पैदा गरेर अर्को खिलराज खोज्ने र त्यसमार्फत प्रतिगामी दिशामा देशलाई लग्ने षड्यन्त्र भैरहेको छ ।दिल्लीको संस्थापन पक्ष नेपाललाई १२ बुंदे सहमती भन्दा अगाडी धकेल्न चाहन्छ ।२०२६ सालमा फिर्ता हुन बाध्य भएको…

Read More
झापाका विस्थापित परिवार घर फर्किन थाले

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस…

Read More