नेपालमा भूमि समस्या र अर्थ राजनीति : अनिल शर्मा

राणा शासनकालसम्म सम्पूर्ण जमिन राज्यको स्वामित्वमा हुन्थ्यो । राज्य तथा दरबारले कर्मचारी, सेना, प्रहरी, मन्दिर वा अन्य इच्छाएका व्यक्ति र संस्थाहरूलाई ‘हुकुम प्रमाङ्गी’ गरी प्रदान गरिन्थ्यो जमिन हस्तान्तरण पर्ती, चौर, बन वा आवादविहीन मात्र हुँदैनथ्यो । आवाद भैरहेको जमिन पनि…

Read More
पैत्रिक सम्पत्तिको उन्मूलन, समता समाजको निर्माण : धर्मेन्द्र बास्तोला

पैत्रिक सम्पत्तिको उन्मूलन, समता समाजको निर्माण : धर्मेन्द्र बास्तोला

पैत्रिक सम्पत्तिमा सम्पूर्ण रूपले दाबी परित्याग गर्ने, पैत्रिक सम्पत्तिका आधारमा छोराछोरी तथा भाइभतिजामा हस्तान्तरित हुने सम्पत्ति आर्जन नगर्ने, जीवनका सम्पूर्ण क्षमता र अवसरहरूलाई पैत्रिक सम्पत्तिका आधारमा हस्तान्तरित हुने सम्पत्ति आर्जनको काममा कहिल्यै दुरुपयोग नगर्ने उद्घोष गरेपछि र देश तथा विश्वमा…

Read More
संसद्वादी नेता भारतका सुगा मात्र हुन् : विप्लव

संसद्वादी नेता भारतका सुगा मात्र हुन् : विप्लव

१) देशको पछिल्लो राजनीतिक परिस्थितिलाई यहाँले कसरी हेरिरहनुभएको छ ? नेपालको पछिल्लो राजनीतिक परिस्थिति सङ्कटपूर्ण र सम्भावनायुक्त रहेको छ । सङ्कटपूर्ण यसकारणले कि संसद्वादी दलहरूको सत्ता लुछाचुँडी, भागबन्डा, भ्रष्टाचार, कालोबजारी र भारतीय विस्तारवादको हस्तक्षेपले गर्दा देश कठिन अवस्थामा पुगेको छ…

Read More
रुपन्देही र चितवनमा ब्यापक धरपकड २ दर्जन बढी नेकपा (माओवादी)का नेता–कार्यकर्ता पक्राउ

रुपन्देही र चितवनमा ब्यापक धरपकड २ दर्जन बढी नेकपा (माओवादी)का नेता–कार्यकर्ता पक्राउ

कात्तिक २५, रुपन्देही : नेकपा (माओवादी)ले जनजीविका खाद्यसम्प्रभुताको अधिकारको ग्यारेन्टी र उपभोग्य समाग्रीको मुल्य निर्धारणको माग राख्दै आन्दोलनमा उत्रिएको नेकपा माओवादीे नेताकार्यकर्ताहरु माथि प्रचण्ड सरकार ब्यापक दमनमा उत्रिएको छ । चक्काजाम कार्यक्रम अन्तर्गत रुपन्देही बुटवल बाट पार्टी का जिल्ला सेक्रेटरी…

Read More
जनगणतान्त्रिक मञ्चको जनवादी देउसी भैलो अभियान

जनगणतान्त्रिक मञ्चको जनवादी देउसी भैलो अभियान

कात्तिक १६, काठमाडौं :  १) उथलपुथल जहाँ हुन्छ । सुन्दर जीवन त्यहाँ फुल्छ ।। २) गाइ त बाँध्यो ढुङ्ग्रोमा मइ छैन । गरिबको चमेली बोली दिने कोइ छैन ।। यस्तै–यस्तै थुप्रै जनवादी गीतहरुमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) निकट…

Read More
सिन्धुलीमा संगठन विस्तार तीव्र, युवाको अध्यक्षमा पाइसाङ लामा

सिन्धुलीमा संगठन विस्तार तीव्र, युवाको अध्यक्षमा पाइसाङ लामा

सिन्धुली ः कात्तिक ५, नेकपा (माओवादी) निकट राष्ट्रिय युवा जनस्वयम सेवक सिन्धुली जिल्लाले क्यानेश्वर गा.वि.समा ११ सदस्यीय युवा गा.वि.स कमिटी गठन गरेको छ । युवा गा.वि.स अध्यक्षमा पाइसाङ लामा उपाधक्ष्यमा बिनोद काफ्ले सचिवमा पुर्णबहादुर भुजेल सह–सचिवमा सुवाश काफ्ले र कोषाध्यक्षमा…

Read More
कात्तिक २८ गते नेपाल बन्दको घोषणा

कात्तिक २८ गते नेपाल बन्दको घोषणा

काठमाडौँ ः असोज ३०,अनियत्रित महङ्गीलाई सरकारले पक्षपोषण गरेपछि त्यसको विरुद्धमा नेकपा (माओवादी) ले यस अघि नै सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको छ । पार्टी प्रशिक्षण र जनश्रममा जुटेको नेकपा (माओवादी) ले छटपर्ब लगत्तै भने खाद्य सम्प्रभुताको लागि संघर्षलाई चर्काउने भएको छ । कात्तिक २८ गते…

Read More

पुराना चाडपर्व र कम्युनिस्ट : अनिल शर्मा

 २०७३ सालको गुरुपूर्णिमा, तीज अथवा हरितालिका, जितिया, इदलगायतका चाडपर्वहरू भर्खरैभर्खरै बिदा भएका छन् एक वर्षका लागि । गएका चाडपर्वले भन्दा बढी नेपाली समाजलाई प्रभावित पार्ने दसैँ, तिहार, छठलगायत चाडपर्वले नेपाली समाजलाई प्रभावित पारिसकेको छ । हरेक वर्ष सामान्ती आडम्बर, पुँजीवादी रबाफ र बजारको उपभोक्तावादी विकृति पनि थपिँदै…

Read More
हामी त कलमका सिपाही हौँ : बरबर राव

हामी त कलमका सिपाही हौँ : बरबर राव

(विरसम नायक सांस्कृतिक टोलीका संस्थापक सदस्य, भारतीय माओवादी विचारक, तेलुगुभाषी कवि राव बौद्धिक भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण मान्छन् । सेप्टेम्बर २०१६ को समकालीन तीसरी दुनियाँबाट साभार तथा अनिल शर्माद्वारा अनुवाद गरी प्रकाशित गरिएको छ ।) १. वर्तमान हैदराबाद र वर्तमान…

Read More
नुवाकोट–काठमाडौंको ८ औं भेला सम्पन्न

नुवाकोट–काठमाडौंको ८ औं भेला सम्पन्न

काठमाडौं ः असोज , ८ नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी) का स्थाई समिति सदस्य सन्तोस बुढा मगर, पोलिट व्युरो सदस्य अनिल शर्मा त्यस्तै अतिथीमा जनगणतान्त्रिक सम्पर्क…

Read More