नेकपा दाङद्वारा एक महिने अभियान उद्घाटन

नेकपा दाङद्वारा एक महिने अभियान उद्घाटन

दाङ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले एक महिने सङ्गठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियान जिल्लाभरी औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको जनाएको छ । अभियान उद्घाटनको क्रममा जिल्लाको राजपुर गाउँपालिकाको अभियान उद्घाटन टिम प्रमुख नेकपा गढवा–राजपुर गाउँपालिका इन्चार्ज सुरजले…

Read More
नेकपा रुपन्देहीद्वारा सैनामैना, कञ्चन र गैडहवाको स्कुलिङ सम्पन्न

नेकपा रुपन्देहीद्वारा सैनामैना, कञ्चन र गैडहवाको स्कुलिङ सम्पन्न

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले कार्यकर्ता स्कुलिङलाई तीव्रता दिएको छ । गाउँ नगर स्तरीय स्कुलिङ अन्तर्गत जिल्लाको सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र कञ्चन गाउँपालिकाको संयुक्त स्कुलिङ कार्यक्रम आइतबार गजेडीमा सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको स्कुलिङ समापन…

Read More
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखाको भेला सम्पन्न

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखाको भेला सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखा जिल्लाको भेला सम्पन्न भएको छ । भेलाबाट विष्णुप्रसाद रिजालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । आइतबार बसेको उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय…

Read More
नेकपा दाङद्वारा जिल्ला स्तरीय स्कुलिङ उद्घाटन

नेकपा दाङद्वारा जिल्ला स्तरीय स्कुलिङ उद्घाटन

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला स्कुलिङ बिभागको आयोजनामा भदौ २० गतेदेखि असोज १० गतेसम्म सञ्चालन हुने जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि…

Read More
नेकपा रुकुम पश्चिमको तेस्रो बैठक सम्मन्न

नेकपा रुकुम पश्चिमको तेस्रो बैठक सम्मन्न

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक बुधवार सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ । बैठकमा जिल्ला नगरपालिका र गाउँपालिकामा स्कुलिङ, अन्तरक्रिया, प्रशिक्षण, सङ्घर्ष र जिल्लामा सामुहिक उत्पादन लगायतको बिषयमा तिब्र तयारीका लागि छलफल गरिएको…

Read More
नेकपा उदयपुरको जनसंगठन तथा जनसेवा अभियानको समिक्षा बैठक सम्पन्न

नेकपा उदयपुरको जनसंगठन तथा जनसेवा अभियानको समिक्षा बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनसंगठन तथा जनसेवा अभियानको आज समिक्षा बैठक सम्पन्न गरेको छ । जिल्लाको नगर, गाउँपालिका समिति इन्चार्ज, सेक्रेटरी र जनवर्गीय संगठनका जिल्ला संयोजक, अध्यक्षहरुसहितको समिक्षात्मक बैठक जिल्ला सेक्रेटरी लक्ष्मन पौड्यालको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य…

Read More
अखिल (क्रान्तिकारी) र युवा सङ्गठनद्वारा कपिलवस्तुमा प्रदर्शन

अखिल (क्रान्तिकारी) र युवा सङ्गठनद्वारा कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा शनिबार जिल्लाको बनगाई बजारमा विरोध प्रदर्शन सम्पन्न भएको छ । जयसिंह धामीको हत्या, नेपाली भूमिमाथि भारतीय सेनाको हवाई गस्ती, भारतीय सरकारी प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्तिविरुद्ध…

Read More
राष्ट्रघाती विज्ञप्ति फिर्ता लिन गृह मन्त्रालयलाई नेकपाको चेतावनी

राष्ट्रघाती विज्ञप्ति फिर्ता लिन गृह मन्त्रालयलाई नेकपाको चेतावनी

काठमाडौँ : नेकपाले सरकारलाई चेतावनी दिँदै देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन नसकिने जनाएको छ । केन्द्रीय जनपरिष्का प्रमुख सन्तोष बुढामगरले आज विज्ञप्ति जारी गरी सरकारले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न’…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले यादव चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा भिखुराम चौधरी, सचिवमा विफई कोंहार, सह–सचिवमा…

Read More
उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी होइनन् : शितल

उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी होइनन् : शितल

घोराही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी नहुने बताएका छन् । नेकपा दाङ घोराही उप–महानगर र बङ्गलाचुलीको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्…

Read More