महासचिव विप्लवको राजनीतिक भेटघाट तीव्र, आज बाबुराम भट्टराई र हिसिला यमिसँग छलफल

महासचिव विप्लवको राजनीतिक भेटघाट तीव्र, आज बाबुराम भट्टराई र हिसिला यमिसँग छलफल

काठमाडौँ : नेकपाका महासचिव विप्लवले मुलुकको राजनीतिक सङ्कटको निकासका साथै पार्टी र केपी ओली सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधव नेपालसँग…

Read More
नेकपा नेता सुदर्शनलाई आज साढे २ बजे नारायणगोपालचोकमा भव्य स्वागत गरिँदै

नेकपा नेता सुदर्शनलाई आज साढे २ बजे नारायणगोपालचोकमा भव्य स्वागत गरिँदै

काठमाडौँ : करिब २८ महिनादेखि गैरन्यायिक रूपमा जेलमा बन्दी बनाएर सर्वोच्च अदालतको आदेशमा हिजो मात्र रिहा भएका नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पार्टीले आज भव्य स्वागत गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय स्रोतका…

Read More
भीमकुमारी रानाको योगदानको चर्चा गर्दै शोकसभा

भीमकुमारी रानाको योगदानको चर्चा गर्दै शोकसभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनयुद्ध र एकीकृत जनक्रान्तिकी योगदानकर्ता नेपाल कम्युनिस्ट पार्टीकी सदस्य भीमकुमारी रानाको निधनमा शोकसभा आयोजना गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका देउरालीस्थित रनाकै घरमा पुगेर नेकपाले बिहीबार शोकसभा आयोजना गरेको हो । जिल्ला इन्चार्ज अपेक्षाको…

Read More
नेकपाको वैचारिक-राजनीतिक प्रशिक्षण

नेकपाको वैचारिक-राजनीतिक प्रशिक्षण

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीद्वारा बुटवलमा सञ्चालित जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् रूपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कुलिङ पार्टीको नियमित कार्यक्रम रहेको र…

Read More
महासचिव विप्लवद्वारा चिरञ्जीवी थापाप्रति श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा चिरञ्जीवी थापाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपाका महासचिव विप्लवले चितवन मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीकी अगुवा मान्यता थापाका बुबा चिरञ्जीवी थापाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । थापाको आज बिहान काठमाडौँ मेडिसिटी हस्पिटलमा कोरोना भाइरस सङ्क्रमणपछि निमोनिया भएर निधन भएको थियो । आज…

Read More
जनसांस्कृतिक महासङ्घद्वारा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर्न माग

जनसांस्कृतिक महासङ्घद्वारा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर्न माग

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच पुर्याउने राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर्न माग गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी ट्राफिक र यात्रुहरूको हितरक्षासँग सरोकार राख्ने…

Read More
नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ रिहा

नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिको ३…

Read More
नेकपाका सचिवालय सदस्य सुदर्शनको अप्रेशन हुँदै

नेकपाका सचिवालय सदस्य सुदर्शनको अप्रेशन हुँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को मुटुको अप्रेशन हुँदैछ । साइलेन्ट हर्ट अट्याक भएर सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत रहेका सुदर्शनको मुटुको अप्रेशन हुन लागेको हो । सचिवालय सदस्य सुदर्शनको हर्ट अट्याक भएपछि…

Read More
नेकपाका महासचिव विप्लव, कञ्चन र माधव नेपालबीच भेटवार्ता

नेकपाका महासचिव विप्लव, कञ्चन र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र सचिवालय सदस्य कञ्चनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान काठमाडौँमा भएको भेटमा महासचिव विप्लवले नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको…

Read More