मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा

मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकास्थित मनहरा नदीमा आएको बाढीले बस्ती जोखिममा परेको छ । पहाडी क्षेत्रमा रातभर भएको वर्षाले गोदावरी नगरपालिका वडा नम्बर १ का वसन्तपुर, चैतन्यपुर, मनहरा लगायतका टोलमा बाढी बस्तीतिर बसिरहेको स्थानीय बिपना बिष्टले जानकारी दिइन् । बाढीले…

Read More
सर्वोच्चले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता : पुन

सर्वोच्चले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता : पुन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा आयोजित पार्टी ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले अदालतले प्रधानमन्त्री तोक्ने, अदालतले पार्टी जुटाउने अदालतले फुटाउने…

Read More
नेकपा केन्द्रीय सचिवालयको बैठक सम्पन्न

नेकपा केन्द्रीय सचिवालयको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरूसँग सम्वाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति…

Read More
नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीले जनश्रमदान गरेको छ । पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरो सदस्य अनिलको कमान्डमा घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारमा १० कठ्ठा क्षेत्रफलमा धान रोपेर श्रमदान गरिएको हो । घोराही उपमहानगर…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँले टोखा नगरपालिका ग्रीनल्याण्डस्थित काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही गरेको छ । कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरूबाट चर्को शुल्क असुल गरिएको, अभिभावकहरूले स्कूल प्रशासनसँग छलफल गर्न खोज्दा…

Read More
नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डसँग भेटघाट गरे

नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डसँग भेटघाट गरे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटघाटका क्रममा महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व…

Read More
राजधानीमा दलित खबरदारीसभा सम्पन्न

राजधानीमा दलित खबरदारीसभा सम्पन्न

काठमाडौं : काठमाडौँमा कोठा खोज्ने क्रममा रुपा सुनारमाथि भएको जातीय विभेदका घटनाका साथै देशैभरि दलितमाथि भइरहेका विभेद र अत्याचारविरुद्ध मङ्गलबार राजधानीमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले खबरदारीसभा सम्पन्न गरेको छ । दैनिकरुपमा देशैभरि दलितमाथि भइरहेका भेदभाव, अपमान, हिंसा र अत्याचारका…

Read More
नेता रणवीरको स्वास्थ्यमा समस्या : सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा लगियो

नेता रणवीरको स्वास्थ्यमा समस्या : सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा लगियो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन पोलिट व्युरो सदस्य भरत वम ‘रणवीर’ लाई सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा लगिएको छ । मुटुको समस्याका कारण सहिद गङ्गालाल हृदयरोग केन्द्रमा नेता रणवीरलाई लगिएको बुझिएको छ । फरक राजनैतिक आस्थाका कारण हाल…

Read More
महँगी र कालोबजारीविरुद्ध सन्धिखर्कमा विरोध प्रदर्शन

महँगी र कालोबजारीविरुद्ध सन्धिखर्कमा विरोध प्रदर्शन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले महँगी र कालोबजारीका विरुद्धमा विरोध प्रदर्शन सन्धिखर्कमा सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रमअनुसार मङ्गलबार महँगी र कालोबजारीका बिरुद्ध विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाइएको छ । उक्त विरोध कार्यक्रमलाई…

Read More