संविधान संशोधन होला !

काङ्ग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारले यसै साता संविधान संशोधनको प्रस्ताव सदनमा पेस गर्ने तयारी भित्रभित्रै गरिरहेको छ । संविधान संशोधनका लागि एमाले र राप्रपा नेपालको समर्थन आवश्यक छ । एमालेको समर्थन नभएसम्म संविधान संशोधनको सामान्य कामसमेत हुन सम्भव छैन…

Read More
हामी त कलमका सिपाही हौँ : बरबर राव

हामी त कलमका सिपाही हौँ : बरबर राव

(विरसम नायक सांस्कृतिक टोलीका संस्थापक सदस्य, भारतीय माओवादी विचारक, तेलुगुभाषी कवि राव बौद्धिक भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण मान्छन् । सेप्टेम्बर २०१६ को समकालीन तीसरी दुनियाँबाट साभार तथा अनिल शर्माद्वारा अनुवाद गरी प्रकाशित गरिएको छ ।) १. वर्तमान हैदराबाद र वर्तमान…

Read More
नुवाकोट–काठमाडौंको ८ औं भेला सम्पन्न

नुवाकोट–काठमाडौंको ८ औं भेला सम्पन्न

काठमाडौं ः असोज , ८ नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी) का स्थाई समिति सदस्य सन्तोस बुढा मगर, पोलिट व्युरो सदस्य अनिल शर्मा त्यस्तै अतिथीमा जनगणतान्त्रिक सम्पर्क…

Read More
जनस्वयंम् सेवकका केन्द्रीय महासचिव  रिहा

जनस्वयंम् सेवकका केन्द्रीय महासचिव  रिहा

झापाःअसोज ६, विगत २ बर्ष यता पार्टी पुनर्गठन गरेको नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओवादी) ले राष्ट्रघात जनघातका विरुद्ध संघर्ष गर्दै आएको थियो ।पार्टी पुनर्गठनको केहि समय पछि लगानी वोर्डका सिइओ राधेस पन्तको घरमा कालो झन्डा गाड्ने देखि ग्यास…

Read More
विद्रोही मनहरु   :  नारायण नेपाल

विद्रोही मनहरु : नारायण नेपाल

विद्रोही मनहरु  गजल   डडेलोले उजाङ पार्यो यता सुन्दर वनहरु  प्रतिरोधको बिम्ब झल्क्यो विद्रेही यी मनहरु । शोसनको जालोभित्र रुमल्लिँदै दौडिएका भौतारिँदै मुक्तिमार्ग खोजिरा’छन् मनहरु । उपेक्षा र तिरस्कारका शब्द बर्षा गर्दै तिमी बाँकी केही छुट्या भए आजै भन सुन्छु अरु…

Read More

विद्रोही मनहरु सार्वजनिकीकरण

गजलकार नारायण नेपालद्वारा लिखित गजल संग्रह ‘विद्रोही मनहरु’ को शुक्रबार सार्वजनीकीकरण भएको छ । सो कार्यक्रमको आयोजना नुवाकोट काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले गरेको थियो । मञ्चका अध्यक्ष उद्धव पौडेलद्वारा समाध्यक्ष गरिएको थियो । राजु अधिकारीद्वारा उद्घोषण गरिएको सो कार्यक्रममा कृष्ण…

Read More
कोरियाद्वारा आणविक परीक्षण

कोरियाद्वारा आणविक परीक्षण

एजेन्सी उत्तर कोरियाले पाचौं पटक शुक्रबार आणविक परीक्षण गरेको खुलेको छ । सो परीक्षणका कारण ५.३ म्याग्नेच्यूट कृत्रिम मापन भएपछि सो भेद खुलेको हो । दक्षिणका जासुसी संश्थाहरुले यस अघिनै उत्तर कोरियाले अर्काे परीक्षणको तयार गरिरहेको बताएको थियो । उत्तर…

Read More
 अक्षराङ्कन पद्धतिबारे हाम्रो नीति

 अक्षराङ्कन पद्धतिबारे हाम्रो नीति

 खड्का गोपाल  वि.स. २०७१ देखि नेपालको विद्यालय शिक्षामा “अक्षराङ्कन पद्धति” कार्यान्वयन कार्यविधि हचुवाको तालमा, वितालमा, प्रशिक्षित नगरी, अनुमान नगरी, अक्षराङ्कन पद्धतिको मनोवैज्ञानिक अर्थ नबुझि उक्त योजना लागु गर्ने नेपालका शैक्षिकविदहरुले पुनः गम्भीर रुपले सोचनीयपूर्ण छ । नेपाल थुप्रै ग्रामीण इलाकाहरुको…

Read More
काश्मिरको अवश्था नियन्त्रण बाहिर गइरहेको छ

काश्मिरको अवश्था नियन्त्रण बाहिर गइरहेको छ

  प्रेमशंकर झा दक्षिण काश्मिरमा आतङ्कवादलाई नयाँ रुपमा उठाउने एकजना असाध्यै लोकप्रिय नेता बुरहान वानीको मृत्युको खबर अखबारमा पढेर म खुशी हुनुपथ्र्याे । तर म त्यो घटना सुनेर खुशी हुन सकिन । बुरहानको परिवारप्रति मेरो मनमा गहिरो सहानुभूति पैदा भयो…

Read More
बर्दीयामा माओवादी लहर

बर्दीयामा माओवादी लहर

  नेकपा (माओवादी केन्द्र) जिल्ला नेता जयलाल थारु लगायत १५० जना र राप्रपा नेपालको जिल्ला नेता तथा ३ नं. क्षेत्रीय इञ्चार्ज जीवन शाहसहित १०० जना नेता–कार्यकर्ता आ–आफ्ना पार्टी परित्याग गरी नेकपा (माओवादी) मा प्रवेश गरेका छन् । नबई नपास्थित भुरी…

Read More